समाचार
भिड नियन्त्रण गर्ने जिम्मा स्थानीय तहलाई दिने सुनसरी जिससको निर्णय
मंगलवार, ३१ चैत्र २०७७, १९:११
नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी सुनसरी जिल्ला समन्वय समितिले संक्रमण हुनसक्ने सम्भावित क्षेत्र बन्द गर्ने वा नगर्ने निर्णय कार्यान्वयन गर्ने दायित्व स्थानीय तहलाई छाडेको छ ।
मरिया खोलाको पुल निर्माणमा ठेकेदार कम्पनिको ढिलासुस्ती
मंगलवार, ३१ चैत्र २०७७, १८:४६
मोरङको रंगेली नगरपालिका ७ मा रहेको मरिया खोलाको पुल निर्माणमा ठेकेदार कम्पनीले निर्माणमा ढिलासुस्ति गरेको छ । विभिन्न बहाना बनाउदै सम्पन्न गर्नुपर्ने समयमा मात्र निर्माण कार्य गरीरहेको छ । कम्पनीले
चर्च ब्वाइज ‘सी’ डिभिजन लिग च्याम्पियन बन्दै बि डिभिजनमा बढुवा
मंगलवार, ३१ चैत्र २०७७, १८:३०
काठमाडौं । चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘सी’ डिभिजन लिगको च्याम्पियन बन्दै ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । यस्तै वीरगन्ज युनाइटेड र सामाजिक युवा क्लब दोस्रो र तेस्रो स्थानमा
आगोले जलि बृद्धाको मृत्यु
मंगलवार, ३१ चैत्र २०७७, ००:२५
तेह्रथुम । तेह्रथुम म्याङलुङ नगरपालिका ३ नागदह बस्ने ७२ बर्षीया फुलमाया ढुंगानाको आगोले जलि मृत्यु भएको छ । सोमबार बिहान साढे ९ बजे उनि घरदेखी नजिक आफ्नै बारीमा सुकेका झ्यास,
प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए
मंगलवार, ३१ चैत्र २०७७, ००:१९
मोरङ । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास
एनएसएल उद्घाटन खेल काठमाडौं र ललितपुरबीच हुने
सोमबार, ३० चैत्र २०७७, २०:२१
काठमाडौं । घरेलु फुटबलको पहिलो फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपर (एनएसएल) को उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टनको
कोरोनाको कारण बंगलादेशमा एक साताको लागि आन्तरिक र बाह्य उडान बन्द
सोमबार, ३० चैत्र २०७७, १८:५८
एजेन्सी । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बंगलादेशले एक साताका लागि आन्तरिक र बाह्य हवाई उडान बन्द गरेको छ । बंगलादेश सरकारले आगामी अप्रिल १४ देखि २० सम्म सबै अन्तर्राष्ट्रिय
सहकारी ऐन र नियमावली सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम
आईतवार, २९ चैत्र २०७७, २०:११
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका सहकारी संस्थाका लागि सहकारी ऐन र नियमावली सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न गरेको छ । नगर प्रमुख दिलीपकुमार राईले
दुर्घटनाबाट १ जनाको मृत्यु
आईतवार, २९ चैत्र २०७७, १९:३१
झापा । झापा बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व–पश्चिम राजमार्गमा आज बिहान ७ बजे भएको सवारी दुर्घटनामा परी मोटरसाईकल चालक अर्जुनधारा ५ बैसाबारी का ३८ बर्षीय रामकान्त चौधरीको मृत्यु भएको
साईकल चोरी गर्ने पक्राउ
आईतवार, २९ चैत्र २०७७, १९:२८
सुनसरी। सुनसरी ईनरुवा नगरपालिका २ का ५० बर्षीय अश्रुधिन मियालाई साईकल चोरी गरी लादै गरेको अबस्थामा पक्राउ गरिएको छ । शनिबार बेलुका ८ बजे बराहक्षेत्र १० प्रकासपुरमा लाग्ने साप्ताहिक हटियाबाट
