समाचार Archives - Page 36 of 331 - Pahilo Online
धनकुटा र तेह्रथुममा बिहिबारसाँझको असिनाको कारण करोडौंको तरकारी नष्ट

धनकुटा र तेह्रथुममा बिहिबारसाँझको असिनाको कारण करोडौंको तरकारी नष्ट

शुक्रबार, ३ बैशाख २०७८, १५:३८

बिहिबार साँझ असिना पानीले धनकुटा र तेह्रथुममा करोडौं रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको छ। धनकुटा र तेह्रथुमको उत्तरी भेगमा तीन फिटसम्म बाक्लो असिना जमेको छ। असिना पानीले तरकारी बालीमा

सुरक्षित आवास कार्यक्रममा छनौट भएका परिवारको बैंक खाता

सुरक्षित आवास कार्यक्रममा छनौट भएका परिवारको बैंक खाता

शुक्रबार, ३ बैशाख २०७८, १५:२१

पथरीशनिश्चरे । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रममा छनौट भएका पथरीशनिश्चरे वडा नं ४ का ५० घरपरिवारको बंैक खाता खोलिएको छ । शुक्रबार वडा कार्यालयमा कुमारी बैंकका कर्मचारी आई खोलिदिएका

भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु

भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु

शुक्रबार, ३ बैशाख २०७८, १४:५९

मोरङ । भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८

स्वीस राजदूत एलिजावेथद्वारा मुन्धुम ट्रेलको अवलोकन

स्वीस राजदूत एलिजावेथद्वारा मुन्धुम ट्रेलको अवलोकन

शुक्रबार, ३ बैशाख २०७८, ०७:२८

रासस । खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आएकी छन्। पूर्वका चार जिल्ला

शनिबार विराट गोल्डकपको फाइनलमा एपिएफ र पञ्जाब पुलिस भिड्ने

शनिबार विराट गोल्डकपको फाइनलमा एपिएफ र पञ्जाब पुलिस भिड्ने

शुक्रबार, ३ बैशाख २०७८, ०७:१२

मोरङ । भारतको पञ्जाब पुलिस क्लब विराट गोल्डकप फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ। मोरङको विराटनगरस्थित सहिद रंगशालामा बिहीबार राति भएको खेलमा पञ्जाबले संकटा क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा

चिराइतोको मूल्य बढेपछि पहाडि जिल्लाका किसान उत्साहित

चिराइतोको मूल्य बढेपछि पहाडि जिल्लाका किसान उत्साहित

बुधबार, १ बैशाख २०७८, २३:१७

ताप्लेजुङ । औषधिको लागि प्रयोग हुने चिराइतोको विगतका वर्षको तुलनामा यस वर्ष मूल्यमा वृद्धि भएको छ । मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन्। गएको वर्षमा

छुट्टाछुटै स्थानमा दुर्घटना हुदा दुई जनाको मृत्यु

छुट्टाछुटै स्थानमा दुर्घटना हुदा दुई जनाको मृत्यु

बुधबार, १ बैशाख २०७८, २२:५८

बिराटनगर । मोरङ सुन्दरहरैचा–७ बस्ने ६५ बर्षीया मैया श्रेष्ठको टिफरको ठक्करबाट मृत्यु भएको छ । आज बिहान सवा ५ बजे सुन्दरहरैचा–७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ख ८५३० नम्बरको टिफरले

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

बुधबार, १ बैशाख २०७८, २२:५१

सुनसरी । सुनसरी ईटहरी १४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी–७ का १४ बर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ बर्षीय

क्यामरुनलाई हराउँदै संकटा सेमिफाइनलमा

क्यामरुनलाई हराउँदै संकटा सेमिफाइनलमा

बुधबार, १ बैशाख २०७८, १०:०१

मोरङ । पोखरामा सम्पन्न आहा–रारा गोल्डकपका बिजेता संकटा व्याइज स्पोटिङ्ग क्बल विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन

जुनोटिक रोगका बारेमा विद्यालय शिक्षा कार्यक्रम

जुनोटिक रोगका बारेमा विद्यालय शिक्षा कार्यक्रम

मंगलवार, ३१ चैत्र २०७७, २३:४२

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगका बारेमा विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । नगरको पशुपंक्षी शाखाको आयोजनामा चालु आर्थिक

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles