समाचार
प्रदेश १ मा २१ जनामा कोरोना संक्रकण
शनिबार, २८ चैत्र २०७७, २३:३०
विराटनगर । प्रदेश १ मा आज २१ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरंगको
भारतलाई हराउँदै विराटनगर सेमिफाइनलमा
शनिबार, २८ चैत्र २०७७, २३:१६
विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी छैठौंविराट गोल्डकपमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बंगाललाई हराउँदै घरेलु टिम विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको
प्रदेश १ मा ३ विभिन्न घटनामा ३ जनाको मृत्यु
शनिबार, २८ चैत्र २०७७, १८:१९
मोरङ । मोरङ जहदा १ भुटाहा चोक स्थितमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर अप्रेटरको बकेटले लागी सोही स्काईभेटरका चालक ताप्लेजुङ्ग का २६ बर्षीय दिपक तामाङको मृत्यु भएको छ । शुक्रबार
मन्त्री ढकाललाई कानेपोखरीमा कालो झण्डा प्रर्दशन
शनिबार, २८ चैत्र २०७७, ००:२०
कानेपोखरी । मोरङको कानेपोखरीमा आज संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्री भानुभक्त ढकाललाई स्थानिय युवाले कालो झण्डा देखाएका छन । कानेपोखरी ६ स्थित रमाइलो बजारमा आज माओवादी केन्द्रको युवा संगठन वाइ
सांसद पद नभएका टङ्क आङ्बुहाङ पुनः मन्त्रीमा नियुक्त
शुक्रबार, २७ चैत्र २०७७, १९:०३
मोरङ । नेकपा माओवादी केन्द्र त्यागेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका टङ्क आङ्बुहाङलाई पुनः मन्त्रीमा नियुक्त गरिएको छ। ६ महिनाका लागि मुख्यमन्त्री शेरधन राईले दोस्रो पटक मन्त्रीमा नियुक्त
नगरमा जनताको सुरक्षित आवास कार्यक्रम सञ्चालनको तयारी
शुक्रबार, २७ चैत्र २०७७, १८:५३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा विपन्न नगरवासीका लागि जनताको सुरक्षित आवास कार्यक्रम सञ्चालनको तयारी भएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको कार्यपालिका बैठकले संघीय सरकारको खरको छाना
चट्याङमा परी ३ जना घाईते
शुक्रबार, २७ चैत्र २०७७, १८:४४
मोरङ । बिहीबार बेलुका बर्षा सगै परेको चट्याङबाट छुट्टा छुट्टै स्थानका ३ जना मानिस घाईते भएका छन् । संखुवासभा मकालु ५ नुम बजार २३ बर्षीय लिला बहादुर दर्जी आफ्नै घरमा
प्रदेश १ मा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय
शुक्रबार, २७ चैत्र २०७७, १६:१२
नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच
श्रृङखला बद्ध चोरीमा संग्लग्न १ जना ईटहरीबाट पक्राउ
बिहीबार, २६ चैत्र २०७७, २१:५९
सुनसरी । ईटहरीका बिभिन्न स्थानमा श्रृङखला बद्ध रुपमा चोरी गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१२ घर भई मोरङको केरावारी गाउँपालिका–
आर्मी एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा
बुधबार, २५ चैत्र २०७७, २३:३६
काठमाडौँ । आर्मीले एएफसी कप २०२१ मा बुधबार दशरथ रंगशालामा श्रीलंकाको पुलिस एससीलाई सजिलै ५–१ ले हराएर प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । आर्मीले एक गोलले पछाडि रहेको
