समाचार
बजेट खर्च भएन, हिंड्नै नसक्ने सडक
बिहीबार, १० जेष्ठ २०७५, १९:५१
विराटनगर । मोरङस्थित जहदा गाउँपालिका वडा नम्बर १ कालाबन्जार क्षेत्रका जनता गत वर्षको वाढीको विध्वंश अहिले पनि सम्झन्छन् । लोहन्द्रा र सिंघीया खोलाले दर्जनौं स्थानमा बाँध फुटाएर वस्तीमा पसेको थियो
अदालत समक्ष गोरेको १६ पृष्ठ बयान
बिहीबार, १० जेष्ठ २०७५, १८:२६
विराटनगर । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ को बयान दुई दिनमा पनि सकिएन । उनको बयान शुक्रबारमात्र सकिने भएको जिल्ला अदालत मोरङले जनाएको
शिक्षामा विज्ञान र प्रविधिलाई जोड्न माग
बिहीबार, १० जेष्ठ २०७५, ११:१५
काठमाडौं । शिक्षामा विज्ञान र प्रविधिलाई जोड्न शिक्षाक्षेत्रसँग सम्बन्धित विज्ञले माग गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले बुधवार आयोजना गरेको कार्यक्रममा विज्ञले विज्ञान र प्रविधिको अध्ययन एवं
दर्ता छैनन् निजी बोर्डिङ
बिहीबार, १० जेष्ठ २०७५, १०:५४
पथरी । मोरङको कानेपोखरी र पथरीशनिश्चरे क्षेत्रमा अधिकांश निजी विद्यालय गैरकानूनी ढंगबाट सञ्चालन भइरहेको पाइएको छ । केही दिनअघिमात्र स्थानीय तहको शिक्षा समितिले गरेको अनुगमनबाट यस्तो रहस्य पत्ता लागेको हो
अंग्रेजी मोहले नेपाली भाषा संकटमा
बुधबार, ९ जेष्ठ २०७५, १०:२२
विराटनगर । अंग्रेजी भाषाको मोह र सामाजिक सञ्जाल तथा संचारमाध्यामको प्रभावले नेपालका मातृभाषाहरु लोपउन्मुख रहेको भन्दै भाषा विदहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाली भाषा वा मातृभाषाको संरक्षण गर्नुको साटो
बिहान ५ः३४ बजे काठमाडौंको गौरीघाटबाट गोरे पक्राउ
मंगलवार, ८ जेष्ठ २०७५, १४:१०
विराटनगर । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) पक्राउ परेका छन् । उनलाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले बिहान ५ः३४ बजे काठमाडौंको
ओली सरकारविरुद्ध मुस्लिम समुदाय
सोमबार, ७ जेष्ठ २०७५, १३:१७
विराटनगर । नेपाल मुस्लिम संघले विभिन्न ६ बुँदे माग राख्दै विराटनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले केपी ओली नेतृत्वको सरकारले मुस्लिम समुदायको महान पर्वको सार्वजनिक विदा कटौती गरेको भन्दै सरकार
भत्काउने सडकमा ६० लाख
आईतवार, ६ जेष्ठ २०७५, २३:२६
धरान । सुनसरीको धरान उपमहानगरपालिकाले भत्काउने तयारीमा रहेको सडक मर्मतको नाममा ६० लाख रुपैयाँ खर्च गर्ने भएको छ ।नगरपालिकाले विराटनगर–धरान ६ लेन सडकमा पर्ने सडक मर्मतका लागि ६० लाख रुपैयाँ
सरकारी विद्यालयमा विद्यार्थीको भिड
आईतवार, ६ जेष्ठ २०७५, २३:०५
उदयपुर । केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालय रोज्ने गरेकोमा त्यो अवस्था फेरिएको छ । शैक्षिक गुणस्तरमा सुधार भएपछि उदयपुरको त्रियुवा माध्यमिक विद्यालयमा निजी
मापदण्डबिनाको क्रसरमा मेयरको साझेदारी
आईतवार, ६ जेष्ठ २०७५, २२:४६
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले प्राकृतिक स्रोतमा एकपछि अर्को हालिमुहाली गरेको खुलासा भएको छ । मेयर फागो विभिन्न व्यवसायिक संस्था र उद्योगमा विनालगानी साझेदार बनेको पाइएको छ
