समाचार Archives - Page 31 of 331 - Pahilo Online
पत्रकार आचारसंहिता तथा कानूनी परामर्श तालिम सम्पन्न

पत्रकार आचारसंहिता तथा कानूनी परामर्श तालिम सम्पन्न

बुधबार, २२ बैशाख २०७८, २०:५४

पथरी शनिश्चरे । स्वास्थ्य मापदण्डको पालना गर्दै मोरङको पथरी शनिश्चरेमा पत्रकारका लागि पत्रकार आचारसंहिता तथा कानूनी सचेतना तालिम सम्पन्न भएको छ ।पथरी शनिश्चरे नगरपालिका कार्यालय अन्तर्गत न्यायिक समितिको सहयोगमा कानेपोखरी

झापाको माइखोलामा पौडी खेल्ने क्रममा एकजनाको डुबेर मृत्यु

झापाको माइखोलामा पौडी खेल्ने क्रममा एकजनाको डुबेर मृत्यु

बुधबार, २२ बैशाख २०७८, ०५:५७

झापा । झापा शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ बर्षीय जिवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा

१० दिने नाट्य कार्यशाला सम्पन्न

१० दिने नाट्य कार्यशाला सम्पन्न

बुधबार, २२ बैशाख २०७८, ०५:४९

पथरी शनिश्चरे । स्वास्थ्य मापदण्डको पालना गर्दै सम्मान र नाटक प्रस्तुतिका साथ मोरङको पथरी शनिश्चरेमा १० दिने नाट्य कार्यशाला सम्पन्न भएको छ । नाटक प्रस्तुति हेरिसकेपछि कार्यक्रममा बोल्दै नगर प्रमुख

वडा नं ४ मा महिला हिंसा सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न

वडा नं ४ मा महिला हिंसा सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न

बुधबार, २२ बैशाख २०७८, ०५:४१

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा गत बिहिबार महिला हिंसा सम्बन्धी चेतनामूलाक कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार मञ्चको आयोजनामा पथरी शनिश्चरे –४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा

पत्रकारका लागि पत्रकार आचारसंहिता र कानूनी सचेतना तालिम

पत्रकारका लागि पत्रकार आचारसंहिता र कानूनी सचेतना तालिम

बुधबार, २२ बैशाख २०७८, ०५:३६

पथरी शनिश्चरे । स्वास्थ्य मापदण्डको पालना गर्दै मोरङको पथरी शनिश्चरेमा पत्रकारका लागि पत्रकार आचारसंहिता र कानूनी सचेतना तालिम सञ्चालन भइरहेको छ । पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा कानेपोखरी मिडिया प्रालिको

प्रदेश १ मा ६०७ कोरोना संक्रमित थपिए

प्रदेश १ मा ६०७ कोरोना संक्रमित थपिए

सोमबार, २० बैशाख २०७८, १९:०८

मोरङ । प्रदेश १ मा आज ६०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर,

झापामा निषेधाज्ञा, अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द

झापामा निषेधाज्ञा, अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द

सोमबार, २० बैशाख २०७८, १४:२४

झापा । कोरोना संक्रमणले अति प्रभावित भारतसँग सीमा जोडिएको झापामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा लागु भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले एक साता अर्थात् वैशाख २६ गते आइतबार राति

बायोमास बिक्रेट उद्योगमा आगलागी हुदाँ १० करोड बढीको क्षति

बायोमास बिक्रेट उद्योगमा आगलागी हुदाँ १० करोड बढीको क्षति

सोमबार, २० बैशाख २०७८, १४:१०

झापा । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित हडिया उत्तरमा रहेको बायो मास ब्रिक्रेट उद्योगमा आगलागी भएको छ। सोमबार बिहान ३ बजे आगो लागेको हो । उद्योगभित्र ब्रिकेट उत्पादनका लागि उखुको खोस्टा, प्लाई

मोरङ र झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु

मोरङ र झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु

शनिबार, १८ बैशाख २०७८, २२:४८

बिराटनगर । मोरङ ग्रामथान–५ बस्ने ३५ बर्षीय नरेश माझीको दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउँसो पौने १ बजे ग्रामथान–२ स्थितमा को १ क ३३४५ नम्बरको टिपरले को २९ प

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

शनिबार, १८ बैशाख २०७८, २२:४१

झापा । झापा कचनकबल–२ बस्ने ७३ बर्षीया गंगादेबी बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्वीच थिच्दा एक्कासी गंगादेबीलाई करेन्ट लाग्दा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles