उदयपुरमा हतियार सहित १ जना पक्राउ - Pahilo Online

उदयपुरमा हतियार सहित १ जना पक्राउ

writer

उदयपुर । उदयपुर बेलका ३ सातपत्रे स्थानबाट १९ बर्षीयमनोज खत्री हतियार सहित पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला बाट खटिएको प्रहरी टोलीले खत्रीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित नियन्त्रणमा लिएको हो।हिजो राती साढे ९ बजे सातपत्रे बाट रामपुर तर्फ आउदै गरेको स १ त ७४४० नम्बरको ट्याक्टरलाईरोकी सोही ट्याक्टरमा काम गर्ने १८ बर्षीय बिश्व खड्कालाई ट्याक्टरबाट ओराली हातपात गर्दैकटुवा पेस्तोल समेत देखाई अपहरण शैलीमा एकान्तस्थान तर्फ लैजादै गरेको अवस्थामा खत्रीलाई पेस्तोल सहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes