समाचार
सहिद स्मारक ’ए’ डिभिजन लिगको शनिबारको खेलमा संकटा, जावलाखेल युथ क्लब विजयी
शनिबार, ५ पुष २०७६, २३:०७
काठमाडौं । संकटा क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित निकालेको
उपलब्धी समृद्धी बहुउदेश्य सहकारी संस्थाको साधारण सभामा सम्पन्न
शनिबार, ५ पुष २०७६, २१:०५
अर्पना केशी पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं ४ मा रहेको उपलब्धी समृद्धी बहुउदेश्य सहकारी संस्थाले आफ्नो संचानलको दोस्रो साधारण सभा आज (शनिबार) सम्पन्न गरेको छ। सभामा वार्षिक प्रगति विवरण
विराटनगरमा सोलार जडान र विस्तारको बजेट कटौती गरी अन्य क्षेत्रमा लगानी गर्ने निर्णय
शनिबार, ५ पुष २०७६, ०९:१९
विराटनगर । विराटनगर महानगरपालिकाले सोलार जडान र विस्तारका लागि विनियोजन गरेको बजेट कटौती गरी अन्य क्षेत्रमा लगानी गर्ने निर्णय गरेको छ । महानगरपालिकाको कार्यपालिका बैठकले सोलार जडानका लागि विनियोजन भएको
संखुवासभामा चिया बगानका म्यानेजरमाथि गोली प्रहार
शनिबार, ५ पुष २०७६, ०९:०३
संखुवासभा । सङ्खुवासभाको धर्मदेवी नगरपालिका ३ मुडे शनिश्चरेस्थित सगरमाथा टि स्टेटका म्यानेजर हर्क कुलुङ राई माथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् । तर, राई कोठाभित्रै लुकेर गोली लाग्नबाट जोगिएका
ईलाममा डेढ महिने शिशुलाई ४ वटा खोप एकै पटक लगाउदा मृत्यु
शनिबार, ५ पुष २०७६, ०८:४९
इलाम । इलाम माङ्सेबुङ्ग गाउँपालिका वडा नं ४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै एकै पटक बिसिजि खोप र अन्य छ हप्तामा लगाउने खोप लगाउदा डेढ
बङ्गलादेशमा निर्यात बढाउने उपाय खोज्दै १ नं प्रदेश सरकार
शुक्रबार, ४ पुष २०७६, २३:०९
इलाम । इलाममा बिहीबार आयोजित एक कार्यक्रममा बंगलादेशको बजार भौगोलिक रुपमा नजिक भएकाले नेपालका उत्पादनहरु छिटो र्पुयाउन र त्यसबाट लाभ लिन सकिने अधिकारीहरुले दाबी गरेका छन्। बङ्गलादेश र नेपालको व्यापारमा
सिरियामा भएका पछिल्ला घटनामा परी ६० भन्दा बढीको मृत्यु
शुक्रबार, ४ पुष २०७६, २२:५७
काठमाडौं । सिरियामा भएका पछिल्ला घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको छ । सिरियाली सेना र सशस्त्र समूहहरुबीच भएका झडपमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्
सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र र च्यासलको बराबरी, ब्रिगेड ब्वाईजको फ्रेन्ड्स क्लबमाथि रोमाञ्चक जित दर्ता
शुक्रबार, ४ पुष २०७६, २१:२५
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लब र च्यासल युथले बराबरी खल्दै अंंक बाँडेका छन् । शुक्रबार भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका
प्रहरीद्धारा ठाँउठाँउमा आगो बालेर सर्वसाधरणलाई न्यानोको अनुभुती दिलाउदै
शुक्रबार, ४ पुष २०७६, १७:१२
मोरङ । बिगत केही दिन देखि बढेको चिसोले जनजिवन प्रभावित भईरहेको समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले १ नम्बर प्रदेशका सबै जिल्लाहरुका बिभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुलाई आगो ताप्ने
विर्तामोडमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, ४ पुष २०७६, १५:४०
झापा । झापा बिर्तामोड नगरपालिका १ पश्चिम स्टेन स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार बिहान पौने ६ बजेको समयमा बिरगंजबाट काकडभिट्टा तर्फ आउदै गरेको
