बसको ठक्करबाट स्कुटर चालकको मृत्यु - Pahilo Online

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

writer

मोरङ । मोरङको सुन्दर हरैचा नगरपालिका १० का ४१ बर्षीय बुद्धिराम राईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । बिहिवार राती साँढे ६ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३९ प ७६०७ नम्बरको स्कुटरलाई सोही दिशाबाट जाँदै गरेको को १ ख ३२०२ नम्बरको बसले पछाडीबाट ठक्कर दिंदा घाईते भएका राईको धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती साँढे ७ बजे मृत्यु भएको हो भने बस र बस चालक प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes