भिरबाट लडेर १ जनाको मृत्यु - Pahilo Online

भिरबाट लडेर १ जनाको मृत्यु

writer

Santosh Khaling Rai

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका(२ माङजाबुङ बस्ने २६ बर्षीय उदय लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ । सोमवार दिउँसो घरबाट खर काट्न भनी हिडेका लिम्बु बेलुका सम्म घर फर्केर नआएपछी खोजतलास गर्दे जाने क्रममा कोलडाँडा भिरबाट लडी घाईते अवस्थामा फेला परेका लिम्बुलाई घर ल्याईएकोमा राती १२ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै प्रहरी टोली थेचम्बुबाट प्रहरी टोली खटि गएको तथा थप अनुसन्धान र कानूनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटी गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes