समाचार
आहा रारा गोल्डकपमा झापा ११ लाई हराउदै मनाङ सेमिफाइनलमा
सोमबार, २६ फाल्गुन २०७६, ०९:३१
काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा झापा ११ लाई १–०
भारतलाई हराउँदै अष्ट्रेलिया महिला टीट्वान्टी विश्वकप च्याम्पियन
सोमबार, २६ फाल्गुन २०७६, ००:५७
एजेन्सी । सातौं संस्करणको महिला टी(ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । आईतबार भएको फाइनलमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो । मेलबर्न्स्थित एमसीजीमा अष्ट्रेलियाले दिएको
सम्भावित जोखिमलाई ध्यान दिँदै लुक्ला विमानस्थलमा हेल्थ डेक्स स्थापना
आईतवार, २५ फाल्गुन २०७६, २२:३६
सोलुखुम्बु । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै तेन्जिङ हेलारी विमानस्थल लुक्लामा हेल्थ डेस्क स्थापना गरिएको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेर यात्रुको स्वास्थ्य
कचनकवलमा हात्तीले दाना लागेको मकै नष्ट गरेपछि कृषक चिन्तित
आईतवार, २५ फाल्गुन २०७६, २१:५८
भद्रपुर । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जंगली हात्तीको आतंक रोक्न सरकारले सौर्य विद्युतीय तारबार जडान गरेको छ । विद्युतीय तारबारले गाउँमा हात्ती आतंक रोकिने र कृषकले ढुक्क भएर खेतीपातीसहित आफ्नो
धरानमा साहसीक खेल जिपलाइन सुरु
आईतवार, २५ फाल्गुन २०७६, १६:३८
धरान । धरान ४ स्थित भेडेटारमा साहसिक खेल जिपलाइनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । भेडेटार देवीथान जिपलाइनको शनिबार उद्घाटन भएको हो । मुख्यमन्त्रीले उद्घाटन गरेको
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
आईतवार, २५ फाल्गुन २०७६, १६:०१
मोरङ । मोरङको रतुवामाई नगरपालिका ८ कोईलीडाँगीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शनिवार राती सवा ९ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १० प १२
छैटौं संस्करणको माइभ्याली गोल्डकपको उपाधि मच्छिन्द्रलाई
आईतवार, २५ फाल्गुन २०७६, १५:५८
इलाम । छैटौं संस्करणको माइभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । बर्षाले बाधक बनेको खेलमा निया एन्ड्रिसको निर्णायक गोलको मद्दतमा आयोजक माइभ्याली फुटबल क्लबलाई पराजित गर्दै मच्छिन्द्रले सिजनको दोश्रो
माईभ्याली गोल्डकपमा आज आयोजक र मच्छिन्द्र उच्च मनोबलमा साथ भिड्दै
शनिबार, २४ फाल्गुन २०७६, ०८:५६
इलाम । छैटौँ संस्करणको माईभ्याली गोल्डकपको उपाधिका लागि लिग विजेता मछिन्द्र र आयोजक माइभ्याली फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ। ठूलो टुडिखेलमा जारी प्रतियोगिताको अघिल्लो संस्करणमा झैँ यसपटक पनि २ नयाँ टिमबीच
कोरोनाको त्रासले सिक्किम र भुटानमा विदेशी नागरिक प्रवेशमा रोक
शनिबार, २४ फाल्गुन २०७६, ०८:५३
मोरङ । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड—१९) विश्वभर महामारीको रूपमा फैलिरहेको भन्दै यसबाट बच्नलाई भारतको सिक्किम र भुटानमा विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ। कोरोनाबाट आफ्नो राज्यको नागरिकलाई बचाउन
मोरङमा एसईईको तयारी पूरा
शनिबार, २४ फाल्गुन २०७६, ०८:४७
विराटनगर । चैत्र ६ देखि सुरु हुने एसईई परीक्षाको मोरङमा तयारी पुरा भएको छ । एसईई परीक्षाको तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । चैत्र
