मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु - Pahilo Online

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

writer

मोरङ । मोरङको रतुवामाई नगरपालिका ८ कोईलीडाँगीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शनिवार राती सवा ९ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १० प १२ नम्बरको मोटरसाईकलले अचानक ठक्कर दिंदा घाईते भएकी पैदल यात्री स्थानीय ५५ बर्षीया राधिका निरौलाको उपचारको लागि बिराटनगर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । मोटरसाईकल चालक समेत घाईते भई उपचार भईरहेको छ भने मोटरसाईकल अस्थायी प्रहरी चौकी दाम्राभिट्टाले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes