मोरङमा एसईईको तयारी पूरा - Pahilo Online

मोरङमा एसईईको तयारी पूरा

writer

विराटनगर । चैत्र ६ देखि सुरु हुने एसईई परीक्षाको मोरङमा तयारी पुरा भएको छ । एसईई परीक्षाको तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । चैत्र १७ सम्म सञ्चालन हुने परीक्षामा मोरङमा ७० वटा परीक्षा केन्द्र तोकिएको छ । मोरङमा १८ हजार ४ सय ६ विद्यार्थीले परीक्षा दिने छन् । यसैबीच जिल्ला परीक्षा समितिले केन्द्राध्यक्षहरुको टुंगो लगाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes