समाचार Archives - Page 204 of 331 - Pahilo Online
युभेन्ट्सका फरवार्ड डिबालालाई कोरोनाको संक्रमण

युभेन्ट्सका फरवार्ड डिबालालाई कोरोनाको संक्रमण

आईतवार, ९ चैत्र २०७६, २१:४८

एजेन्सी । युभेन्ट्सका फरवार्ड पाउलो डिबालालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । अर्जे्न्टिनाका फरवार्ड डिबालासँगै उनको गर्लफ्रेन्ड ओरिना सबाटिनीलाई पनि कोरोनाको संक्रमण देखिएको हो । डिबालाले सामाजिक संजाल इन्स्टाग्रामबाट आफुलाई

भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव

भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव

आईतवार, ९ चैत्र २०७६, २१:४३

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले

कोरोना भाइरस कारण बेलायतमा एक नेपालीको मृत्यु

कोरोना भाइरस कारण बेलायतमा एक नेपालीको मृत्यु

आईतवार, ९ चैत्र २०७६, १५:१९

कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । संखुवासभा खांँदबारी नगरपालिका १० स्थायी घर भई हाल लण्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार

क्वारेनटाइनको लागि आफ्नो घर सरकारलाई निशुल्क उपलव्ध गराउः युवराज पौडेल

क्वारेनटाइनको लागि आफ्नो घर सरकारलाई निशुल्क उपलव्ध गराउः युवराज पौडेल

शनिबार, ८ चैत्र २०७६, २२:५२

गोपाल काफ्ले । पथरीशनिश्चरे । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हाल सम्म नेपालमा नभित्रिए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल आर्मी र प्रदेश नम्बर १ सरकारले पूर्वका विभिन्न

कोरोना रोक्न हेलिकोप्टरबाट औषधि छर्ने कुरा भ्रमपूर्ण र मनगढन्ते भएको सेनाको भनाई

कोरोना रोक्न हेलिकोप्टरबाट औषधि छर्ने कुरा भ्रमपूर्ण र मनगढन्ते भएको सेनाको भनाई

शनिबार, ८ चैत्र २०७६, २२:३२

काठमाडौं । नेपाली सेनाले कोभिड १९ (कोरोना भाइरस) नष्ट गर्न हेलिकोप्टरबाट किटनासक औषधि छर्ने कुरालाई मनगढन्ते भनेको छन् । एकजना युवतीको आवाजमा रेकर्ड भएको करिब २९ सेकेण्डको अडियो भाइरल भएपछि

चट्याङले लागी १ महिलाको मृत्यु

चट्याङले लागी १ महिलाको मृत्यु

शनिबार, ८ चैत्र २०७६, ०९:२०

भोजपुर । भोजपुर ट्याम्केमैयुम ३ गिरी टोल बस्ने ५७ बर्षीया दुर्गामाया गिरीको चट्याङले लागी मृत्यु भएको छ । शुत्रबार दिउसो पौने ४ बजे आफ्नै घरमा बसिरहेको अबस्थामा अचानक परेको चट्याङ

एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु

शनिबार, ८ चैत्र २०७६, ०९:१७

उदयपुर । उदयपुर त्रियुगा ९ झिल्के चोक बस्ने ६२ बर्षीय तिलक दनुवार र सोही स्थानका १४ बर्षीय रोशन दनुवारको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । शुक्रबार साझँ ६ बजे झिल्के

प्रदेश एकका तीन स्थानमा ४४० क्वारेन्टाइन तयार

प्रदेश एकका तीन स्थानमा ४४० क्वारेन्टाइन तयार

शनिबार, ८ चैत्र २०७६, ०९:११

भोलानाथ भट्टराई मोरङ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि एक नम्बर प्रदेशका तीन स्थानमा क्वारेन्टाइन तयार भएको छ । कारोनाका शंकास्पद बिरामीको जाँचका लागि प्रदेश सरकारको निर्णयअनुसार नेपाली सेनाले एक

बलात्कारपछि हत्या गरिएकी आकृतिका हत्यारा पक्राउ

बलात्कारपछि हत्या गरिएकी आकृतिका हत्यारा पक्राउ

शनिबार, ८ चैत्र २०७६, ००:२३

इलाम । इलामको सूर्योदय नगरपालिका–१३ की आकृति राईको हत्यारालाई पक्राउ गरिएको छ। हत्याको आरोपमा छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। गत मंगलबार कक्षा ११ को जाँच लेख्न

विराटनगरको राष्ट्रिय वाणिज्य बैंकमा सामाजिक भत्ता लिन वृद्धवृद्धाको भिडभाड

विराटनगरको राष्ट्रिय वाणिज्य बैंकमा सामाजिक भत्ता लिन वृद्धवृद्धाको भिडभाड

शुक्रबार, ७ चैत्र २०७६, २२:३३

विराटनगर । विश्वभर भर फैलिरहेको कोरोना भाइरसका कारण सरकारले संक्रमणबाट जोगिन आव्हान गर्दै २५ जनाभन्दा बढी भेला नहुन उद्री जारी पनि गरिसकेको छ । तर यता विराटनगर महानगरपालीले सामाजिक सुरक्षा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles