समाचार Archives - Page 201 of 331 - Pahilo Online
फिफा बरियतामा नेपाली राष्ट्रिय महिला टिम दुई स्थान तल

फिफा बरियतामा नेपाली राष्ट्रिय महिला टिम दुई स्थान तल

शनिबार, १५ चैत्र २०७६, १०:३१

काठमाडौं । फिफा बरियतामा नेपालको राष्ट्रिय महिला फुटबल टिम दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनीक गरेको नयाँ बरियतामा नेपाल दुई स्थान तल झर्दै ९९

विदेशबाट आएकालाइ क्वारेन्टाइनमा पठाउदै पथरीशनिश्चरे नगर

विदेशबाट आएकालाइ क्वारेन्टाइनमा पठाउदै पथरीशनिश्चरे नगर

शनिबार, १५ चैत्र २०७६, १०:२४

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणको नियन्त्रण अभियान अन्तर्गत विदेशबाट आएकाहरुको खोजी गरेर क्वारेन्टाइनमा पठाउने काम गरिरहेको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना

सगरमाथा क्षेत्रबाट १६ जना अष्ट्रेलियन र बेलायती पर्यटकको उद्धार

सगरमाथा क्षेत्रबाट १६ जना अष्ट्रेलियन र बेलायती पर्यटकको उद्धार

शनिबार, १५ चैत्र २०७६, १०:२१

सोलुखुम्बु । सगरमाथा क्षेत्रबाट १६ जना विदेशी पर्यटकको उद्धार गरिएको छ। शुक्रबार १४ जना अष्ट्रेलियन र २ जना बेलायती गरी १६ जनाको उद्धार गरिएको हो। १४ जना अष्ट्रेलियन नागरिकलाई तारा

रोकथाम तयारीका लागि सामाजिक विकास मन्त्रालयद्वारा तीन करोड निकासा

रोकथाम तयारीका लागि सामाजिक विकास मन्त्रालयद्वारा तीन करोड निकासा

शनिबार, १५ चैत्र २०७६, १०:१४

मोरङ । कोरोना भाईरस (कोभिड १९) रोकथाम, नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालय प्रदेश १ ले तीन करोड रुपैयाँ बजेट निकासा गरेको छ । स्थानीय र प्रदेश सरकारले सञ्चालन गरेको हेल्थ

न्यूनतम आवागमन खुल्ला गर्ने सरकारको निर्णय

न्यूनतम आवागमन खुल्ला गर्ने सरकारको निर्णय

शनिबार, १५ चैत्र २०७६, १०:०६

काठमाडौं । सरकारले न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले तत्काला लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको

माछा पोखीमा डुबेर एक जनाको मृत्यु

माछा पोखीमा डुबेर एक जनाको मृत्यु

शनिबार, १५ चैत्र २०७६, ००:२४

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका ५ धानखेती बस्ने २२ बर्षीय जिवन बि.क.को माछा पोखरीमा डुबेर मृत्यु भएको छ । शुक्रवार दिउँसो पौने २ बजेको समयमा आफ्नै घर नजिक रहेको माछा

प्रदेश १ का दुई ठुला अस्पताल राज्यलाई दिने घोषणा

प्रदेश १ का दुई ठुला अस्पताल राज्यलाई दिने घोषणा

शनिबार, १५ चैत्र २०७६, ००:२१

मोरङ । प्रदेश १ मा ठुला मानिएका अस्पतालमध्ये बिराटनगरमा रहेको नोबेल अस्पताल र झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल कोरोना अस्पताल बनाउन राज्यलाई दिने दुबै अस्पतालका सञ्चालकहरुले घोषणा गरेका छन ।

कोरोनाका चौथो बिरामी भेटिए

कोरोनाका चौथो बिरामी भेटिए

शुक्रबार, १४ चैत्र २०७६, २२:१०

काठमाण्डौ । नेपालमा कोरोनाका बिरामीको संख्या ४ पुगेको छ । संक्रमण पुष्टि भएका ३४ वर्षका पुरूषको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी गएको

कोरोनाविरुद्ध लड्न सन्दीपद्वारा १ लाख सहयोग

कोरोनाविरुद्ध लड्न सन्दीपद्वारा १ लाख सहयोग

शुक्रबार, १४ चैत्र २०७६, १०:४६

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा एक लाख सहयोग दिने घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी सन्दीपले सरकारले गठन गरेको राहत कोषमा १ लाख दिने

पथरीशनिश्चरे नगरपालिकामा १० बेडको आइसोलेसन वार्ड

पथरीशनिश्चरे नगरपालिकामा १० बेडको आइसोलेसन वार्ड

शुक्रबार, १४ चैत्र २०७६, १०:३१

पथरी शनिश्चरे । कोरोना भाइरस आशंका भएका विरामीहरुका लागि मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले १० बेडको आइसोलेसन वार्ड तयार पारेको छ । पथरी नगर अस्पतालमा १० बेडको आइसोलेसन वार्ड तयार भएको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles