माछा पोखीमा डुबेर एक जनाको मृत्यु - Pahilo Online

माछा पोखीमा डुबेर एक जनाको मृत्यु

writer

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका ५ धानखेती बस्ने २२ बर्षीय जिवन बि.क.को माछा पोखरीमा डुबेर मृत्यु भएको छ । शुक्रवार दिउँसो पौने २ बजेको समयमा आफ्नै घर नजिक रहेको माछा पोखरीमा बि.क. मृत फेला परेका हुन् । पोखरीमा डुबेर मृत अवस्थामा निजका आफन्तहरुले देखे पश्चात प्रहरी खबर गरेका थिए। शवलाई पोस्टमार्टमका लागी लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes