समाचार
राजपा–समाजवादी पार्टीबीच एकता, नयाँ पार्टीको नाम जनता समाजवादी राखियो
बिहीबार, ११ बैशाख २०७७, ०७:२७
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष
खोलामा डुबेर १ को मृत्यु
बिहीबार, ११ बैशाख २०७७, ००:३४
मोरङ । मोरङ उर्लाबारी १ का हस्त बहादुर राईको छोरा १४ बर्षीय सन्देश राईको खोलामा डुबेर मृत्यु भएको छ । बुधबार अपरान्ह ४ बजे आफ्नै घर देखी करिब १ किलोमिटरमा
१ नम्बर प्रदेशका बिभिन्न स्थानमा चट्याङले लागेर ५ जना घाईते, केही चौपायाको मृत्यु
बिहीबार, ११ बैशाख २०७७, ००:१३
बिराटनगर । १ नम्बर प्रदेशका बिभिन्न स्थानमा बर्षासंगै चट्याङ पर्दा चट्याङले लागेर ५ जना मानीस घाईते भएका छन् भने केही चौपायाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका ११ बेतीनीका
महासंघ द्वारा पत्रकारहरुलाई सेनेटाइजर र माक्स वितरण
बुधबार, १० बैशाख २०७७, २२:२६
पथरी । नेपाल पत्रकार महासघ प्रदेश १ समितिले बुधबार सुनसरी ,मोरङ र झापाका पत्रकारहरुलाई सेनेटाइजर र माक्स वितरण गरेको छ । सुनसरीको पत्रकारका लागि ६० वटा सेनिटाईजर र १ सय
नेपालमा ४५ जनालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि, सात जना उपचारपछि घर फर्किए
बुधबार, १० बैशाख २०७७, १९:००
मोरङ । नेपालमा अहिलेसम्म ४५ जनालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । आज (बुधबार) थप ३ जनालाई सङ्क्रमण भएको पुष्टि भएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । सङ्क्रमित ४५
अमेरिका क्रमश खुकुलो हुदै, संक्रमण फैलन सक्नेमा स्वास्थ्य विज्ञको चिन्ता
मंगलवार, ९ बैशाख २०७७, २३:३४
एजेन्सी । अमेरिकाका केही राज्यले लकडाउन खुकुलो पार्न थालेका छन् । अमेरिकाको दक्षिणी राज्यहरुमा डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पसलहरु सोमबारदेखि खुल्न थालेका हुन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा
सुनसरीमा अत्यावश्यक पसल खोल्न दिइने, विहान ७ बजे देखि १० बजेसम्म पसल खुल्ने
मंगलवार, ९ बैशाख २०७७, २२:०५
इनरुवा । सुनसरीमा बुधबारबाट अत्यावश्यक पसल खोल्न दिइने भएको छ । जारी लकडाउनलाई कडाई गर्दै आएको प्रशासनले भोलिबाट भने अत्यावश्यक सामग्रीको खरिदमा कम असुविधा पर्ने गरी छुट दिन लागेको हो
नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो
मंगलवार, ९ बैशाख २०७७, २१:३७
मोरङ । नेपालका मंगलबारमात्रै थप ११ कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या थपिए सँगै ४२ जना पुगेको छ । मंगलबारमात्रै थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
एसियाकै अग्लो झोलुङ्गे पुलको निर्माण सम्पन्न
मंगलवार, ९ बैशाख २०७७, १४:५०
पर्वत । गण्डकी प्रदेश अन्तर्गत पर्ने छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एसियाकै लामो र अग्लो झोलुङ्गे पुल सम्पन्न भएको छ । एक वर्षअघि निर्माण सुरु भएको
पथरी शनिश्चरे नगरका मस्जिदमा अनुगमन्
मंगलवार, ९ बैशाख २०७७, ०८:५३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा नगर क्षेत्रमा पर्ने मुस्लिम समुदायका २ वटा मस्जिदमा आज अनुगमन् भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सचेतना अपनाउने सन्देश
