समाचार Archives - Page 190 of 331 - Pahilo Online
झापामा १ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुग्यो

झापामा १ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुग्यो

शनिबार, १३ बैशाख २०७७, ०८:४५

झापा । झापामा १ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । शुक्रबार थप एक जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो । बीपी कोइराला

४ नम्बर वडाका वडाका जनप्रतिनिधिबाट राहत

४ नम्बर वडाका वडाका जनप्रतिनिधिबाट राहत

शनिबार, १३ बैशाख २०७७, ०८:३६

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको ४ नम्बर वडाका जनप्रतिनिधिहरुले ३ सय केजी चामल राहत स्वरुप उपलब्ध गराएका छन् । वडाध्यक्ष गोविन्दबहादुर भण्डारी तथा सदस्यहरु अम्बरबहादुर बराइली, खड्गबहादुर सुस्लिङ,

ताप्लेजुङमा आवश्यक सामग्री नपाएपछि निर्माणाधीन पुल भत्काइँदै

ताप्लेजुङमा आवश्यक सामग्री नपाएपछि निर्माणाधीन पुल भत्काइँदै

शनिबार, १३ बैशाख २०७७, ०२:२९

ताप्लेजुङ । जिल्लाको सिदिङवा र सिरिजंघा दुई गाउँपालिका जोड्ने काबेली खोलामा निर्माणाधीन पुल भत्काउन थालिएको छ। निर्माणकार्य अन्तिम चरणमा पुगेको भए पनि आवश्यक सामग्री नपाएपछि सामान सुरक्षाका लागि भत्काउनुपरेको निर्माण

ओखलढुङ्गामा १६ वर्षीया युवतीले क्वारेन्टाइनमै मृत बच्चा जन्माइन्

ओखलढुङ्गामा १६ वर्षीया युवतीले क्वारेन्टाइनमै मृत बच्चा जन्माइन्

शनिबार, १३ बैशाख २०७७, ०२:१९

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेकी एक अविवाहित १६ वर्षे युवतीले मृत बच्चा जन्माएकी छन्। गत मंगलबारदेखि क्वारेन्टाइनमा रहेकी उनले बुधबार साँझ मृत बच्चालाई जन्म दिएकी हुन्। बुधबार

मोरङमा जबरजस्ती करणीको आरोपमा ४ जना पक्राउ

मोरङमा जबरजस्ती करणीको आरोपमा ४ जना पक्राउ

शुक्रबार, १२ बैशाख २०७७, २३:४२

मोरङ । सामुहिक जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले ४ जनालाई पक्राउ गरेको छ । २०७६ साल माघ १५ गते राती बुढिगंगा गाउँपालिकाकी एक बालीकालाई जबरजस्ती सामुहिक करणी

राष्ट्रपतिद्वारा विवादित दुवै अध्यादेश खारेज

राष्ट्रपतिद्वारा विवादित दुवै अध्यादेश खारेज

शुक्रबार, १२ बैशाख २०७७, २२:२६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार सरकारद्वारा जारी दुवै अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको पत्र पठाएसँगै दुवै अध्यादेश राष्ट्रपतिले खारेज

आत्मसंयम नअपनाए कोरोना संक्रमण लामो समयसम्म रहने डब्ल्यूएचओको चेतावनी

आत्मसंयम नअपनाए कोरोना संक्रमण लामो समयसम्म रहने डब्ल्यूएचओको चेतावनी

शुक्रबार, १२ बैशाख २०७७, ००:५४

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख टेड्रोस अदानोम घेब्रियेससले कोभिड नाइन्टिन विरुद्धको लडाईंमा आत्मसंयम नपनाउने हो भने यो रोग लामो समयसम्म रहने चेतावनी दिएका छन् । उनले अफ्रिका, पूर्वी

सोलुखुम्बुमा एकजना जंगलमा मृत फेला

सोलुखुम्बुमा एकजना जंगलमा मृत फेला

शुक्रबार, १२ बैशाख २०७७, ००:५१

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ का ६० बर्षीय गोकुल राई जंगलमा मृत फेला परेका छन् । बुधवार बिहान १० बजे आफ्नै बाख्रा चराउन भनी जंगल तर्फ गएका राई

तमोर नदीले बगाएर १ जना बेपत्ता

तमोर नदीले बगाएर १ जना बेपत्ता

शुक्रबार, १२ बैशाख २०७७, ००:४९

ताप्लेजुङ । ताप्लेजुङको त्रिवेणी गाउँपालिका २ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् । बुधवार अपरान्ह पौने ५ बजे तमोर नदीमा माछा मार्न जाल थाप्ने क्रममा

थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टिभए पछि सङ्क्रमितको संख्या ४७ पुग्यो

थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टिभए पछि सङ्क्रमितको संख्या ४७ पुग्यो

शुक्रबार, १२ बैशाख २०७७, ००:४६

काठमाण्डौ । नेपालमा थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई जना सङ्क्रमित भएका पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles