समाचार Archives - Page 180 of 331 - Pahilo Online
नेपालमा आज एकैदिन थपिए ५७ जना कोरोना सङ्क्रमित

नेपालमा आज एकैदिन थपिए ५७ जना कोरोना सङ्क्रमित

मंगलवार, ३० बैशाख २०७७, २२:०१

काठमाण्डौ । नेपालमा मंगलबार एकै दिन ५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कपिलवस्तुमा ८

भारतमा मंगलबारबाट रेलसेवा सञ्चालन

भारतमा मंगलबारबाट रेलसेवा सञ्चालन

मंगलवार, ३० बैशाख २०७७, २१:४८

काठमाडौं । भारतमा कोरोना संक्रमण बढेसँगै रोकिएको रेलसेवा मंगलबारबाट सञ्चालन भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ सहरहरुमा रेलसेवा सुरु गरेको हो ।मन्त्रालयले रेलसेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै

कोरोनाको कारण आईसीसी महिला विश्वकपको छनोट स्थगित

कोरोनाको कारण आईसीसी महिला विश्वकपको छनोट स्थगित

मंगलवार, ३० बैशाख २०७७, २१:२६

काठमाडौं । कोरोना भाईरसको महामारीको कारण श्रीलंकामा तय भएको आईसीसी महिला विश्वकप छनोट प्रतियोगिता स्थगित भएको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार जुलाईमा तय भएको महिला विश्वकप छनोट

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३४ पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३४ पुग्यो

मंगलवार, ३० बैशाख २०७७, १०:२५

काठमाण्डौ । नेपालमा सोमबार एकैदिन २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार बेलुकी कपिलवस्तुमा थप ६ जना, रुपन्देहीमा ६ र बर्दीयामा एक जना गरी १३ जनामा कोरोना

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

सोमबार, २९ बैशाख २०७७, २३:२९

सुनसरी । सुनसरीको ईटहरी उप महानगरपालिका १६ का ३५ बर्षीय बिष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा घर छेउमै रहेको खोल्सामा करेन्ट लगाएर माछा

लडेर १ जनाको मृत्यु

लडेर १ जनाको मृत्यु

सोमबार, २९ बैशाख २०७७, २३:२१

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका ७ का ५५ बर्षीय पदम बहादुर भुजेल सामुदायिक वनमा मृत फेला परेका छन् । बैशाख २५ गते घरबाट खेत जान भनी निस्किएका भुजेल बेलुका सम्म

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

सोमबार, २९ बैशाख २०७७, २२:२५

एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा

पथरीशनिश्चरेमा लायन्सको आयोजनामा रक्तदान सम्पन्न

पथरीशनिश्चरेमा लायन्सको आयोजनामा रक्तदान सम्पन्न

सोमबार, २९ बैशाख २०७७, २२:१६

पथरीशनिश्चरे । कोरोना भाइरस कोभिड १९ को संक्रमणको अवस्थमा रगत अभाव कम हुन नदिन मोरङ्गको पथरी शनिश्चरेमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स र लियो क्लब अफ पथरी

आजमात्रै नेपालमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १ सय २१ पुग्यो

आजमात्रै नेपालमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १ सय २१ पुग्यो

सोमबार, २९ बैशाख २०७७, १९:१५

काठमाण्डौ । सप्तरीमा १८ वर्षीय युवकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वारी नगरपालिका ३ का १८ वर्षीय

दिवेश अमेरिकन आइडलको टप ७ मा

दिवेश अमेरिकन आइडलको टप ७ मा

सोमबार, २९ बैशाख २०७७, १५:५६

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles