समाचार
खाटबाट लडेर १ बालिकाको मृत्यु
शुक्रबार, ३० जेष्ठ २०७७, ०८:००
सुनसरी । सुनसरी कोशी गाँउपालिका ३ स्थितमा बस्ने १६ बर्षीया अन्जिता उरावको लडेर मृत्यु भएको छ । बुधबार अपरान्ह ४ बजे आफ्नै घरमा खाटमा बसि टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट
यसवर्ष एसईईको परीक्षा आन्तरिक मूल्याङ्कनबाटै
शुक्रबार, ३० जेष्ठ २०७७, ०७:५०
काठमाडौँ । कोरोना भाइरसको महामारीको कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा(एसईई) परीक्षा नहुने भएको छ। सरकारले यस वर्ष सञ्चालन नगर्ने निर्णय गरेको छ । आन्तरिक मूल्याङ्कनबाटै विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरिएको
कोरोना संक्रमितको संख्या ४६१४ पुग्यो
बिहीबार, २९ जेष्ठ २०७७, २३:११
काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घन्टाको अवधिमा २५० जना नयाँ संक्रमित थपिएका जनाइएको छ । योसँगै कुल संक्रमितको संख्या ४ हजार
मुख्य व्यापारीक जोगवनी किमाथांका सडक जोडिन १४ किलोमिटर मात्र बाँकी
बिहीबार, २९ जेष्ठ २०७७, २३:०३
संखुवासभा । नेपाल भारत र चीन जोड्ने सडक मार्ग अब छिट्टै जोडिने भएको छ। प्रदेश नं. १ को मूख्य व्यापारिक मार्ग एवम् त्रिदेशीय लिंक रोड जोगवनी किमाथांका सडक जोडिन अब
पञ्चायतमा माविमा अपांग मैत्री भवनको शिलान्यास
बुधबार, २८ जेष्ठ २०७७, २३:३९
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे १ मा रहेको नमुना विद्यालय पञ्चायत माविमा अपाङ्गता मैत्री भवन बन्दै छ । आवास सहितको बौद्धिक अपांगता भवनको बुधबार शिलान्यास भएको छ । बुधबार एक
वुमन्स सुपर लिग उपाधिको रकम चेल्सीले एक च्यारिटी मार्फत सहयोग गर्ने
बुधबार, २८ जेष्ठ २०७७, २३:२६
एजेन्सी । चेल्सीको महिला टिमले वुमन्स सुपर लिगको उपाधि जित्दा प्राप्त रकम दान गर्ने भएका छन् । चेल्सीले घरेलु हिंसामा परेका महिला र बालबालिकाका लागि काम गरिरहेको संस्थालाई सहयोग दिने
धरानको सेउतीको झोलुङ्गे पुलमुनि १४ वर्षीय बालक मृत भेटिए
बुधबार, २८ जेष्ठ २०७७, २३:०२
धरान । धरान–१४ र धरान–४ लाई जोड्ने सेउतीको झोलुङ्गे पुलमुनि एकजना बालक मृत भेटिएको छ। १४ वर्षीय मनिराज राईको घटनाको वस्तुस्थिति मुचुल्काका आधारमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।
खोटाङका किसानहरु हातैले टिपेर फौजी किरा नियन्त्रण गर्दै
बुधबार, २८ जेष्ठ २०७७, २२:५३
खोटाङ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–३ च्यास्मीटार दाल्फुका किसान मकैको बिरुवामा महामारीको रुपमा फैलिएको फौजी किरा टिपेर नियन्त्रणको प्रयासमा जुटेका छन् । कीटनाशक विषादी हाल्दा मानव स्वास्थ्यलाई
नगरमा विवाद उत्पन्न भएका क्षेत्रहरुको अवलोकन गरी विवाद निरुपणको पहल
बुधबार, २८ जेष्ठ २०७७, १६:१८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा नगरका विवाद उत्पन्न भएका क्षेत्रहरुको अवलोकन गरी विवाद निरुपणको पहल भएको छ । वास्तोलाले
पथरी शनिश्चरेको क्वारेन्टिनमा रहेकामध्ये १८ पिसीआर रिपोर्ट नेगेटिभ
बुधबार, २८ जेष्ठ २०७७, ०९:४२
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेको क्वारेन्टिनमा रहेकामध्ये १८ जनाको स्वाब परीक्षण गर्दा सवैमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई मंगलबार घर पठाइएको छ । भारतबाट आएका नगरका उनीहरुको स्वाब सोमबार प्रदेशको
