समाचार
बाढीमा फसेका दुई जनाको सकुशल उद्धार
मंगलवार, ६ श्रावण २०७७, २२:५९
ईलाम । अबिरल बर्षाका कारण ईलामको माई खोलामा आएको बाढीमा फसेका माईजोगमाई गाउँपालिका ५ का ६६ बर्षीय लोक बहादुर नेम्वाङ र ३० बर्षीय जोजो लिम्बुलाई प्रहरीले सकुशल उद्धार गरेको छ
महिलाहरुका लागि ३ महिने निःशुल्क सिकाई कटाई तालिम सञ्चालन
मंगलवार, ६ श्रावण २०७७, २२:३१
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ९ स्थित जनचेतना सामुदायिक सिकाई केन्द्रको आयोजनामा सञ्चालित महिलाहरुका लागि ३ महिने निःशुल्क सिकाई कटाई तालिमको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन् भएको छ । नगर
भारतबाट ल्याएको ५८२० के.जी. माछा बरामद गरी नष्ट गरियो
सोमबार, ५ श्रावण २०७७, २३:४४
सुनसरी । जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ५८२० के.जी. माछा बरामद गरी नष्ट गरेको छ । गत शुक्रबार अपरान्ह ५ बजे इनरुवा ४ बाट भारतिय नम्बर
संखुवासभा पहिरोमा बेपत्ता नभेटिएपछि उद्धार टोली फर्कियो
सोमबार, ५ श्रावण २०७७, २३:३९
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोमा हराइरहेकाहरु फेला नपरेपछि उद्धारमा संलग्न सुरक्षाकर्मी फर्किएका छन् । बेपत्ता भएको ८ दिन बित्दासमेत उनीहरु फेला नपरेपछि उद्धारका लागि सदरमुकाम खाँदबारीबाट गएको ६० जनाको टोली
क्यान्सरपीडित ७२ वर्षीय वृद्धले कोरोना जिते, ओखलढुंगा हाललाई कोरोना संक्रमणमुक्त
सोमबार, ५ श्रावण २०७७, २३:०६
ओखलढुंगा । ओखलढुङ्गा जिल्लाका ७२ वर्षीय क्यान्सरपीडितले कोरोना जितेका छन् । उनीसहित ५ जनालाई कोरोना निको भएपछि ओखलढुंगा हाललाई कोरोना संक्रमणमुक्त भएको छ । हालसम्म जिल्लाको लिखु गाउँपालिकामा ५ जना
भदौ १ देखि आन्तरिक र अन्तराष्ट्रिय उडान खोल्ने सरकारको निर्णय
सोमबार, ५ श्रावण २०७७, २२:४९
काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने
प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ
सोमबार, ५ श्रावण २०७७, १५:५१
विराटनगर । मोरङको बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर ६ का २० बर्षीय सुमित दास
धनकुटामा किसानलाई ५२ हजार वटा फलफूलका विरुवा वितरण
सोमबार, ५ श्रावण २०७७, ००:३३
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ। व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन संघीय सरकारको ५० लाख अनुदानमा ५१ हजार ७५५ फलफूलका विरुवा वितरण गरेको
पछिल्लो २४ घण्टामा देशभर १५६ जना कोरोना सक्रमित थपिए, ५८ जना निको भए
सोमबार, ५ श्रावण २०७७, ००:१३
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर २७ वटा प्रयोगशालामा तीन हजार ७ सय ४१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको
बीपी प्रतिष्ठानको रजिस्ट्रारमा मोहनचन्द्र रेग्मी नियुक्त
आईतवार, ४ श्रावण २०७७, २३:४८
सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक वर्षदेखि रिक्त रहेको रजिस्ट्रार पदमा प्रा.डा मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् । रेग्मी प्रतिष्ठानकै स्त्री तथा प्रसूति रोग विभागका विभागीय प्रमुख पनि
