समाचार
‘डान्सिङ विथ दि स्टार्स नेपाल’ संकरण असोज २ बाट प्रशारण
मंगलवार, २३ भाद्र २०७७, १६:२५
लकडाउन अगाडि नै घोषणा गरीएको विश्वकै नम्बर वान डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार’को नेपाली संकरण असोजको २ गतेबाट हुने भएको छ । हिमालय टेलिभिजनले प्रसारण गर्ने शो कोरोनाका
कार्यपालिकाको बैठकमा शिक्षक दरवन्दी मिलान विषयमा निर्णय
सोमबार, २२ भाद्र २०७७, २२:५०
पथरी शनिश्चरे । मोरङको पथरी नगर कार्यपालिकाको सोमबारको बैठकले शिक्षक दरवन्दी मिलान सहितका विषयमा निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले नगरका सामुदायिक विद्यालयका शिक्षक दरबन्दी
डाँस खोलाको बाढीले पुर्याएका क्षतिको अनुगमन्
सोमबार, २२ भाद्र २०७७, २२:४४
पथरी शनिश्चरे । मोरङको पथरी नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा डाँस खोलामा आएको बाढीले क्षति पुर्याएका क्षेत्रहरुको आज अनुगमन् भएको छ । वास्तोलाको अगुवाईमा कार्यपालिका सदस्य मैनादेवी फूयँल आचार्य
प्रदेश १ मा १ लाखको पीसीआर परीक्षण, ४ हजार १७७ को पोजेटिभ
सोमबार, २२ भाद्र २०७७, २२:३३
मोरङ । प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । सोमबार सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १
पथरी शनिश्चरेको फुड बैंकलाई बिकास विश्व र सुमित्रा सुनारको सहयोग
सोमबार, २२ भाद्र २०७७, १८:५३
पथरी शनिश्चरे । लकडाउनका समयमा बिपन्न वर्गका परिवारहरुको पेट भर्नका लागि महत्वपूर्ण भुमिका खेलेको पथरी शनिश्चरेको फुड बैंकले निरन्तर काम गरीरहेको छ। भदौ १२ गते देखि सञ्चालनमा आएको फुड बैंकलाई
कोरोना सम्बन्धि जनचेतनामूलक छोटो चलचित्र सार्वजनिक
सोमबार, २२ भाद्र २०७७, १८:३२
कानेपोखरी । कोरोना भाईरसको संक्रमणबाट बच्न के–कस्ता सावधानीका उपायहरु अपनाउनुपर्छ भन्ने सचेतना जगाउने उद्धेश्य स्वरुप कानेपोखरी गाउँपालिका वडा नम्वर २ थारु टोलले जनचेतनामूलक छोटो चलचित्र “कोरोना भाग–१” तयार गरेको छ।
लकडाउनको सदुपयोग गर्दै गायत्री मूर्तिकलामा व्यस्त
सोमबार, २२ भाद्र २०७७, १७:५९
सरोज निरौला । पथरी । विश्व यतिबेला कारोना संक्रमणसँग जुधी रहेको छ । चीनबाट फैलिएको सङ्क्रमणले विश्वलाई नै आतंकित बनाइरहेको छ । यसमा नेपाल पनि अछुतो रहेन । नेपालमा पनि
रुखको हांगाले लागेर ६ बर्षीय बालकको मृत्यु
सोमबार, २२ भाद्र २०७७, १५:१९
मोरङ । मोरङ धनपालथान ३ चेकाटोल बस्ने बिजय ऋषिदेबको ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ । सोमबार दिउसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेबले
ताप्लेजुङमा पहिरोले पुरिएर पावरहाउसको २ जना कर्मचारीको मृत्यु
सोमबार, २२ भाद्र २०७७, १४:५८
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका ४ का दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे रहेका छन ।
अस्ट्रेलियामा १५ लामो ३५० केजीको विशाल गोही फेला
सोमबार, २२ भाद्र २०७७, ०४:४१
डार्बिन । अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३५० केजी तौलको रहेको
