समाचार
खोटाङमा वीभत्स हत्या गरिएको अवस्थामा वृद्धवृद्धाको शव फेला
आईतवार, २१ भाद्र २०७७, २३:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमायाको
माछा मार्ने क्रममा करेन्ट लागेर १ को मृत्यु
आईतवार, २१ भाद्र २०७७, २३:४०
झापा । झापा हल्दीबारी ३ जलथल बस्ने ४७ बर्षीय खड्क कुमार राईको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार दिउसो पौने ३ बजे सोही स्थानमा रहेको जुसुडी खोलामा करेन्ट लगाई
प्रदेश १ मा १४३ जनामा संक्रमित थपिए, थप २ जनाको मृत्यु
आईतवार, २१ भाद्र २०७७, २३:२४
मोरङ । प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको
सुनसरीमा चट्याङले लागेर १ को मृत्यु
आईतवार, २१ भाद्र २०७७, १८:२५
सुनसरी । सुनसरी देवानगंज २ बस्ने ३० बर्षीय सन्त कुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको छ । शनिबार अपरान्ह ४ बजे घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले
अर्काे सूचना नभएसम्मका लागि पथरीशनिश्चरेमा लकडाउन तत्काललाई हटाइएको
शनिबार, २० भाद्र २०७७, २३:११
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा जारी राखिएको बन्दाबन्दी (लकडाउन) अर्काे सूचना नभएसम्मका लागि तत्काललाई हटाइएको छ । कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आज बसेको बैठकले लकडाउनले
कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो, आज १,०४१ जना संक्रमित थपिए
शनिबार, २० भाद्र २०७७, २३:०१
काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दैै आएको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा
मेस्सी एक सिजन बार्सिलोनामै रहने, दिर्घकालिन सोचका साथ क्लव छाड्ने निर्णय गरेको दावि
शनिबार, २० भाद्र २०७७, २२:४३
एजेन्सी । क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अन्ततः आफू सिजनको अन्त्यसम्म सोही क्लबमा रहने घोषणा गरेका छन् । प्रतिष्ठित संचारमाध्यम गोलसँग पछिल्लो केहि दिनको अवस्थाबारे बोल्दै मेस्सीले आफू परिवारको
पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ४ जना कोरोना संक्रमितको मृत्यु, ५४ संक्रमित थपिए
शनिबार, २० भाद्र २०७७, १८:५३
मोरङ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सवै मोरङका रहेका छन् । विराटनगरका २ महिला
९० जनाको पीसीआर परीक्षण गर्दा २ जनामा कोरोना
शनिबार, २० भाद्र २०७७, १४:५४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा समुदायको ‘कन्ट्रयाक ट्रेसिङ’ का आधारमा पछिल्लो पटक ९० जनाको पीसीआर परीक्षणमा २ जनामा कोरोना भाइरस देखिएको छ । भदौ १७ गते स्वाब संकलन गरी
कृषि तथा पशुपालन परियोजनामा हस्ताक्षर
शनिबार, २० भाद्र २०७७, ०७:१९
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा भूटानी शरणार्थी र स्थानीयका लागि दातृ निकायको सहयोगमा सञ्चालन हुने कृषि तथा पशुपालन परियोजनाको सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ ।शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर)
