डाँस खोलाको बाढीले पुर्याएका क्षतिको अनुगमन् - Pahilo Online

डाँस खोलाको बाढीले पुर्याएका क्षतिको अनुगमन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा डाँस खोलामा आएको बाढीले क्षति पुर्याएका क्षेत्रहरुको आज अनुगमन् भएको छ । वास्तोलाको अगुवाईमा कार्यपालिका सदस्य मैनादेवी फूयँल आचार्य सहितको टोलीले वडा नम्बर १० स्थित त्रिवेणी चोक ९ स्थित मलामी टहरा क्षेत्रमा अनुगमन् भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes