विश्व
ब्राजिलमा १५ हजारबढिले कोरोना भाइरसबाट ज्यान गुमाए
आईतवार, ४ जेष्ठ २०७७, ०८:१९
काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड(१९) बाट १५ हजारबढिले ज्यान गुमाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको हो
भारतमा मंगलबारबाट रेलसेवा सञ्चालन
मंगलवार, ३० बैशाख २०७७, २१:४८
काठमाडौं । भारतमा कोरोना संक्रमण बढेसँगै रोकिएको रेलसेवा मंगलबारबाट सञ्चालन भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ सहरहरुमा रेलसेवा सुरु गरेको हो ।मन्त्रालयले रेलसेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना
सोमबार, २९ बैशाख २०७७, २२:२५
एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा
ओबामाद्वारा ट्रम्पको आलोचना
आईतवार, २८ बैशाख २०७७, २२:२७
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् । कोरोना भाइरस नियन्त्रणको लागि ट्रम्पले लिएको नीतिकोे विरोध गर्दै ओबामाले अहिलेको प्रयास ‘अराजक संकट’ को जस्तो रहेको
बहराइनमा ८८ जना नेपाली कोरोना सङ्क्रमीत थपिए
बिहीबार, २५ बैशाख २०७७, ०४:०७
काठमाण्डौ । बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या २४५ पुगेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । सङ्क्रमित सबै नेपालीको
अर्को साताबाट रियाल मड्रिडले प्रशिक्षण सुरु गर्ने
आईतवार, २१ बैशाख २०७७, १९:०३
काठमाडौं। स्पेनको फुटबल क्लब रियाल मड्रिडले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।जिनेदिन जिदानको टिम रियालले मे ११ ताखिरबाट प्रशिक्षण फेरि सुरु गर्ने भएको हो । रियालको भाल्डेबेबास
उत्तर कोरियाली नेता किम जिवितै रहेको दक्षिण कोरियाको दावी, शल्यक्रियापछि आराम गरिरहेको भनाइ
बुधबार, १७ बैशाख २०७७, ११:२०
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाका नेता किम बिरामी रहेका बेला मृत्यु भएको भन्ने विभिन्न समाचार आइरहेका
कुशे शनिश्चरे हङकङ समाजद्वारा पथरी शनिश्चरे नगरलाई १ लाख ७८ हजार सहयोग
सोमबार, १५ बैशाख २०७७, ०९:२२
पथरी शनिश्चरे/ कुशे शनिश्चरे हङकङ समाजले मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिलाई १ लाख ७८ हजार रकम सहयोग पठाएको छ । पथरी शनिश्चरे ९ स्थित
स्टन भिल्लाले आफ्नो खेलाडीको २५ प्रतिशत तलब रोक्ने
आईतवार, १४ बैशाख २०७७, १९:०४
एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले आफ्नो खेलाडीको २५ प्रतिशत तलब रोक्ने भएको छ । कोरोना भाईरसको महामारीको कारण भिल्लाले चार महिनाको तलबको २५ प्रतिशत रोकिने जनाएको छ
कोरोना भाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख बढि
आईतवार, १४ बैशाख २०७७, ०७:१७
काठमाडौं ।कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख बढि मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या दुई लाख दुई हजार चार सय ५५ पुगेको
