मुख्य समाचार Archives - Page 57 of 197 - Pahilo Online
‘गठबन्धनको निर्णयअनुरुप प्रदेश सरकार सञ्चालन हुनेछः’ मुख्यमन्त्री राई

‘गठबन्धनको निर्णयअनुरुप प्रदेश सरकार सञ्चालन हुनेछः’ मुख्यमन्त्री राई

शनिबार, १२ चैत्र २०७८, २१:१७

  कानेपोखरी । प्रमुख अतिथि समेत रहनुभएका प्रदेश नं १ मुख्य मन्त्री राजेन्द्रकुमार राईले आउने चैत्र-१४ गते संघीय सरकारका प्रधानमन्त्री , अर्थमन्त्री लगायतका विभिन्न मन्त्रालयमा पुगेर थप बजेट माग गर्न

वडा नं. ४ द्वारा भित्तेपात्रो र वडा विकास झलक विमोचन

वडा नं. ४ द्वारा भित्तेपात्रो र वडा विकास झलक विमोचन

बिहीबार, १० चैत्र २०७८, १८:१९

शनिश्चरे । पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ ले २०७९ सालको भित्तेपात्रो र वडा विकास झलक विमोचन गरेको छ । वडा कार्यालयले विभिन्न चेतनामुलक सन्देश समेटीएको भित्तेपात्रो र पांच वर्षभरीको विकास

पथरीशनिश्चरे प्रिमियर लिगः द रियल ब्रदर्श विजयी हुँदै फाइनलको यात्रा

पथरीशनिश्चरे प्रिमियर लिगः द रियल ब्रदर्श विजयी हुँदै फाइनलको यात्रा

बिहीबार, ३ चैत्र २०७८, २०:१८

पथरी । इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको दोस्रो संस्करणमा सुरुवातदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको द रियल ब्रदर्श एफ।सी।ले फाइनलको यात्रा तय गरेको छ । आज भएको दोस्रो सेमिफाइनल

टेन नवोदयलाई पाखा लगाउर्दै न्यू स्टार लिगको फाइनलमा प्रवेश

टेन नवोदयलाई पाखा लगाउर्दै न्यू स्टार लिगको फाइनलमा प्रवेश

बुधबार, २ चैत्र २०७८, २२:४६

पथरी । ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को सेमिफाइनल खेलमा टेन नवोदयलाई पाखा लगाउँदै न्यू स्टार फाइनलमा प्रवेश गरेको छ । मोरङको पथरीशनिश्चरे नगरमा जारी प्रिमियर लिगमा बुधबार भएको पहिलो

दुवै मिर्गौला फेला भएपछि मिक्लाजुङका पुर्ब जनमुक्ति सेनाको सहयोग याचना

दुवै मिर्गौला फेला भएपछि मिक्लाजुङका पुर्ब जनमुक्ति सेनाको सहयोग याचना

सोमबार, ३० फाल्गुन २०७८, २१:२७

मिक्लाजुङ । दुवै मिर्गौला फेला भएपछि शिक्षण अस्पतालमा उपचाररत पूर्वजनमुक्त्ति सेनाका एक कम्पनी कमान्डरले प्रत्यारोपण गर्न आर्थिक समस्या भएको भन्दै सहयोग गरिदिन सरकार र दयालु दाताहरूलाई अनुरोध गरेका छन्। मोरङको

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगः सेमिफाइनलमा टेन नवोदय, शिखर, द रियल र न्यू स्टार भिड्र्दै

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगः सेमिफाइनलमा टेन नवोदय, शिखर, द रियल र न्यू स्टार भिड्र्दै

सोमबार, ३० फाल्गुन २०७८, २१:०१

पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को सेमिफाइनलमा चार टिम प्रवेश गरेको छन । समूह ’ए’ बाट टेन नवोदय र शिखर एफसी साथै समूह ’बि’

वडा नं. ४ द्वारा स्वास्थ्य सामग्री वितरण

वडा नं. ४ द्वारा स्वास्थ्य सामग्री वितरण

बुधबार, २५ फाल्गुन २०७८, २०:५६

शनिश्चरे । पथरीशनिश्चरे वडा नं. ४ ले वडावासीलाई इसंक्रमण रोगबाट बचाउन निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेको छ । कार्यालयले वडा भरीका १६ सरकारी एवं गैर सरकारी संघ संस्थाहरुलाई मास्क र

विपन्नको सारथी बन्दै कमलपुर सामुदायिक वन

विपन्नको सारथी बन्दै कमलपुर सामुदायिक वन

बुधबार, २५ फाल्गुन २०७८, १४:११

  लेटाङ । लेटाङ–३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहले विपन्न उपभोक्तालाई बंगुर पाठा र मकै छर्ने मेसिन वितरण गरेको छ । वन समूहले कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी

आमजुंगी सामुदायिक वन क्षेत्रफल सानो, काम अरुभन्दा ठूलो

आमजुंगी सामुदायिक वन क्षेत्रफल सानो, काम अरुभन्दा ठूलो

बुधबार, २५ फाल्गुन २०७८, १०:४५

केराबारी । उत्तरी मोरङको केराबारी–८ स्थित आमजुंगी सामुदायिक वन संरक्षण सुरु गरेको दुई दशक भएको छ । उक्त अवधिमा यस सामुदायिक वनले वन विकासका साथै सामाजिक विकास र गरिवी न्यूनिकरणका

दोस्रो चरणको पहिलो खेल टेन नवोदय र वाईजीएफटी बराबरी

दोस्रो चरणको पहिलो खेल टेन नवोदय र वाईजीएफटी बराबरी

सोमबार, २३ फाल्गुन २०७८, २०:४३

पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को दोस्रो चरणको पहिलो खेल बराबरीमा टुङ्गिएको छ । सोमबार भएको खेलमा टेन नवोदय र वाईजीएफटी १–१ गोलको बराबरीमा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles