मुख्य समाचार
मनकामना सामुदायिक वनको १७औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न
सोमबार, २७ आश्विन २०८२, १७:५१
पथरी शनिश्चरे । मोरङ पथरीशनिश्चरे–१ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहको १७औं वार्षिक साधारण सभा सोमबार समूहको कार्यालय परिसरमा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष उदयकुमार राई
सामुदायिक वनकी संवाहकः बालकुमारी कट्टेलको हरियाली यात्रा
आईतवार, २६ आश्विन २०८२, १२:१७
‘पहिले सानो काठको टुक्रा ल्याउन पनि डराउनु पथ्र्यो, आज सामुदायिक वनकै आम्दानीले विपन्नलाई तालिम दिइरहेका छौं ।’ यो भनाइ हो – बालकुमारी कट्टेलको, जो अहिले सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)
क्रान्तिका निष्ठावान सिपाही हमालको निधन
शनिबार, २५ आश्विन २०८२, १७:१२
पथरीशनिश्चरे । शनिबार विहान २ बजे, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ कम्युनिष्ट नेता विष्णु हमाल ‘उदय’ को निधन भएको छ । हमालको निधनले समग्र वाम आन्दोलनले एक जुझारु योद्धा गुमाएको
वन संरक्षणमा तीन दशकदेखि सक्रिय मदन पोखरेल
आईतवार, २९ भाद्र २०८२, १८:२४
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मोरङका कार्यबाहक अध्यक्ष मदन पोखरेल २०५८ सालदेखि वन संरक्षणमा सक्रिय छन् । हाल पथरीशनिश्चरे–१० जिरिखिम्तिबासी उनी स्थानीय र वन कार्यालयसँग नङ–मासुको सम्बन्ध स्थापित नगरी वनको
सामुदायिक विद्यालय हाक्दै पथरीशनिश्चरेका महिला प्रधानाध्यापकहरु
बिहीबार, २६ भाद्र २०८२, १६:५७
मोरङको पथरीशनिश्चरे नगरपालिकाका सामुदायिक विद्यालयहरूमा पछिल्ला वर्षमा महिला प्रधानाध्यापकको नेतृत्व क्रमशः बढ्दो क्रममा छ । उनीहरूले विद्यालय सुधारका लागि गरेका पहल र देखेका चुनौतीहरूले स्थानीय शिक्षा क्षेत्रमा नयाँ उर्जा थपेका
मोरङमा पहिलो पटक पञ्जा लडाई प्रतियोगिता
शनिबार, १४ भाद्र २०८२, २०:०८
शनिश्चरे । मोरङ जिल्लामा पहिलो पटक पञ्जा लडाई प्रतियोगिता भएको छ । नेपालमा पञ्जा लडाई परम्परागत रूपमा मेलापातमा रमाइलोका लागि खेलिने खेल जिल्लामा पहिलो पटक शनिबार पथरी शनिश्चरे नगरपालिका वडा
मोरङमा सामुदायिक वनको अनुकरणीय कार्यः विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण
शनिबार, ३२ श्रावण २०८२, १२:४५
पथरीशनिश्चरे । सामुदायिक वन केवल वन संरक्षणमै सीमित नभई सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पनि उदाहरणीय कार्य गर्दै आएको छ । यसको ताजा उदाहरण मोरङको पथरीशनिश्चरेस्थित महिला जागृती सामुदायिक वन
जगदिश मुसहरको खुट्टाको अपरेशनका लागि सहयोगको अपेक्षा
मंगलवार, २१ श्रावण २०८२, १०:३१
मोरङ, कानेपोखरी – कानेपोखरी गाउँपालिका वडा नम्बर २ निवासी जगदिश मुसहरको खुट्टामा रहेको पुरानो घाउ गम्भीर रूपमा विग्रिएपछि अपरेशन गर्नुपर्ने अवस्था आएको छ । तर, आर्थिक अभाव र सरकारी स्वास्थ्य
“इमानदार चोर”को कथा अब पथरीमा
सोमबार, २० श्रावण २०८२, २१:४२
जीवन बराल (न्वारानको नामः खडानन्द बराल), राष्ट्रियस्तरमा पहिचान बनाएका मोरङ पथरीशनिश्चरेका कलाकार हुन् । बाल कलाकारको रूपमा १४ वर्षदेखि प्रगतिशील मञ्चमा प्रवेश गरेका उनले काठमाडौं गएर शिल्पी थिएटर र राष्ट्रिय
संकटमा एनआईसी एसिया बैंकः राष्ट्र बैंकद्वारा हस्तक्षेपको तयारी
शुक्रबार, १७ श्रावण २०८२, १६:२७
मोरङ । कर्णाली विकास बैंकको बाटोमा अर्को वाणिज्य बैंक लागेको पाइएको छ । विभिन्न सूचकहरू र बैंकले गरिरहेको कामले गर्दा एनआईसी एसिया बैंक पनि कर्णाली विकास बैंकको बाटोमा लागेको देखिएको
