मुख्य समाचार Archives - Page 5 of 194 - Pahilo Online
इटहरीमा स्थानीय पाठ्यक्रम ‘इटहरीको सेरोफेरो’ लागू

इटहरीमा स्थानीय पाठ्यक्रम ‘इटहरीको सेरोफेरो’ लागू

आईतवार, १५ मंसिर २०८२, १७:५६

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरि लागू गरेको छ । कक्षा १ देखि ५ का बालबालिकाका लागि तयार पारिएको ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक औपचारिक रूपमा लागू गरिएको इटहरी

एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

आईतवार, १५ मंसिर २०८२, १७:१६

काठमाडौँ । नेकपा एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन्। आगामी मंसिरमा एमालेले ११औं महाधिवेशन गर्दैछ। यसका

महिला जागृति सामुदायिक वनद्वारा जेनजी आन्दोलनमा क्षति पुगेका वडा कार्यालयलाई सामग्री सहयोग

महिला जागृति सामुदायिक वनद्वारा जेनजी आन्दोलनमा क्षति पुगेका वडा कार्यालयलाई सामग्री सहयोग

बिहीबार, २१ कार्तिक २०८२, १०:११

मोरङ, पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिका–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका वडा कार्यालयहरुलाई आवश्यक सामग्री प्रदान गरेको छ । वन समूहले आफ्नो उपभोक्ता क्षेत्रभित्र

सलहेस फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश

सलहेस फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश

शनिबार, १६ कार्तिक २०८२, २०:१४

पथरीशनिश्चरे । सिराहाको सलहेश फुटबल क्लब भारतको सिलिगुडी स्थित कन्चनजंघा फुटबल क्लबलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप २०८२ को उद्घाटन खेलमा प्रभावशाली जीत हासिल

अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको तयारी पूरा

अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको तयारी पूरा

बुधबार, १३ कार्तिक २०८२, ११:२६

पथरी शनिश्चरे । पथरी शनिश्चरेमा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ भव्य रूपमा सञ्चालन हुने भएको छ। मंगलबार हरियाली सामुदायिक वनको सभाहलमा आयोजित पत्रकार

कम्युनिष्ट एकीकरणको बहस : पुनःसंघटन कि पुनरावृत्ति ?

कम्युनिष्ट एकीकरणको बहस : पुनःसंघटन कि पुनरावृत्ति ?

सोमबार, ११ कार्तिक २०८२, १५:५९

पथरीशनिश्चरे । नेपालको वाम राजनीतिक वृत्त पुनः एक पटक एकीकरणको चक्रभित्र छ । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र अन्य केही साना वामदलबीच पार्टी एकीकरणका विषयमा उच्चस्तरमा छलफल भइरहेको

मनकामना सामुदायिक वनको १७औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न

मनकामना सामुदायिक वनको १७औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न

सोमबार, २७ आश्विन २०८२, १७:५१

पथरी शनिश्चरे । मोरङ पथरीशनिश्चरे–१ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहको १७औं वार्षिक साधारण सभा सोमबार समूहको कार्यालय परिसरमा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष उदयकुमार राई

सामुदायिक वनकी संवाहकः बालकुमारी कट्टेलको हरियाली यात्रा

सामुदायिक वनकी संवाहकः बालकुमारी कट्टेलको हरियाली यात्रा

आईतवार, २६ आश्विन २०८२, १२:१७

‘पहिले सानो काठको टुक्रा ल्याउन पनि डराउनु पथ्र्यो, आज सामुदायिक वनकै आम्दानीले विपन्नलाई तालिम दिइरहेका छौं ।’ यो भनाइ हो – बालकुमारी कट्टेलको, जो अहिले सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)

क्रान्तिका निष्ठावान सिपाही हमालको निधन

क्रान्तिका निष्ठावान सिपाही हमालको निधन

शनिबार, २५ आश्विन २०८२, १७:१२

पथरीशनिश्चरे । शनिबार विहान २ बजे, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ कम्युनिष्ट नेता विष्णु हमाल ‘उदय’ को निधन भएको छ । हमालको निधनले समग्र वाम आन्दोलनले एक जुझारु योद्धा गुमाएको

वन संरक्षणमा तीन दशकदेखि सक्रिय मदन पोखरेल

वन संरक्षणमा तीन दशकदेखि सक्रिय मदन पोखरेल

आईतवार, २९ भाद्र २०८२, १८:२४

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मोरङका कार्यबाहक अध्यक्ष मदन पोखरेल २०५८ सालदेखि वन संरक्षणमा सक्रिय छन् । हाल पथरीशनिश्चरे–१० जिरिखिम्तिबासी उनी स्थानीय र वन कार्यालयसँग नङ–मासुको सम्बन्ध स्थापित नगरी वनको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles