मुख्य समाचार
श्रीनिवासलाई गोली हानेको आरोपमा स्थानीय युवा पक्राउ
आईतवार, २५ चैत्र २०७४, १५:४८
विराटनगर । हिन्दु धर्मका अभियान्ता आचार्य श्रीनिवासलाई गोली प्रहार गरेको आशंका प्रहरीले २ जनालाई पक्राउ गरेको छ । आइतबार विहान भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनास्थल विराटनगर १४ जतुवा क्षेत्रबाट
प्रधानमन्त्रीको नाम अगाडि थपियो डाक्टर
आईतवार, २५ चैत्र २०७४, १५:४१
विराटनगर । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी ओलीलाई भारतको एक विश्वविद्यालयले विद्यावारिधीको उपाधि प्रदान गरेको छ । भारत भ्रमणको अन्तिम दिन प्रधानमन्त्री ओलीलाई उत्तराखण्डको डा.गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि
हिन्दू राज्य मागेको भन्दै बालसन्तलाई गोली प्रहार
आईतवार, २५ चैत्र २०७४, ०८:४६
विराटनगर । बालसन्त स्वामी श्रीनिवास आचार्यलाई विराटनगरमा अज्ञात समूहले गोली हानेको छ । गोली लागेका आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । आचार्यको दाहिने पट्टिको माथिल्लो भागमा गोली लागेको
प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धीपूर्ण
शनिबार, २४ चैत्र २०७४, २३:३५
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल भएको विश्लेषण सुरु भएको छ । प्रधानमन्त्रीको भ्रमणलाई लिएर कतिपय संचारमाध्याममा चर्चा भएका छन् । नेपालका मूलधारका मिडियाको प्रारम्भीक समिक्षा र
थ्रीस्टारको गोल वर्षा
शनिबार, २४ चैत्र २०७४, २३:०४
विराटनगर । संकटा क्लब विरुद्ध सानदार जित निकाल्दै थ्रीस्टार क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा संकटालाई ४–०
छुट्टै औषधि व्यवस्था विभाग बनाउन भेटेरिनरी डाक्टरको माग
शनिबार, २४ चैत्र २०७४, १७:१६
विराटनगर । भेटेरिनरी डाक्टर तथा औषधि व्यवसायीहरुले सरकारले पशुपंक्षीका लागि आयात हुने एन्टिबायोटिक औषधिमा रोक लगाएको भन्दै विरोध गरेका छन् । उनीहरुले पशुपंक्षी मन्त्रालय पुनः स्थापना र छुट्टै औषधि व्यवस्था विभागको
मोदीको भाषण : ओलीको बोल्ड भिजन जानकारी भयो
शनिबार, २४ चैत्र २०७४, १६:५१
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्वोधन गर्दा सुरु र अन्तिममा नेपाली भाषासमेत प्रयोग गरे । बाँकी समय हिन्दीमा बोलेका मोदीले केपी ओली र आफ्नो विकास अभियानसम्बन्धी
किन भयो अभिषेक गिरीको जेल सरुवा ?
शनिबार, २४ चैत्र २०७४, १५:२४
विराटनगर । कारागारमा रहेपनि भित्रैबाट अबैध धन्दा सञ्चालन गरेको सूचना पाएपछि गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा मोरङ कारागारमा रहेका गुन्डानाइके अभिषेश गिरीको सरुवा गरिएको छ । अपहरण मुद्दामा कारागारमा रहेका
बेथितिविरुद्ध बोल्दा मानव अधिकार आयोगले मुद्दा चलायो
शनिबार, २४ चैत्र २०७४, १५:१६
विराटनगर । अरुलाई झुठो मुद्दा लगाउन र गैरकानुनी थुनामा राख्न हुदैन भन्दै प्रतिरक्षा गर्ने संबैधानिक निकायले आपूmहरुमाथि झुठो मुद्दा लगाएको दुई अधिकारकर्मीले बताएका छन् । पूर्वाञ्चल मानव अधिकार रक्षक सञ्जालका
जनप्रतिधिनिधिलाई अख्तियारको खबरदारी
शनिबार, २४ चैत्र २०७४, १५:०५
विराटनगर । विधि र कानुनका विषयमा अनविज्ञ हुँदा कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुले जथाभावी निर्णय गर्ने गरेको भन्दै त्यसलाई रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारले चासो दिएका छन् । अख्तियार
