मुख्य समाचार
प्रमुख फागो र उपप्रमुख भण्डारीबीच आरोप–प्रत्यारोप
सोमबार, १० बैशाख २०७५, १७:१९
उर्लाबारी । मोरङको उर्लाबारीस्थित सोल्टी र मिक्लुक खोलामा नदीजन्य पदार्थ उत्खनन् गरी बिक्री नगरेको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले दाबी गर्नुभएको छ । मंगलबार सञ्चार क्लब नेपाल उर्लाबारीमा पत्रकार सम्मेलन
समाचार फलोअप : सोल्टी खोलाबाट अबैध निकासी रोकियो
आईतवार, ९ बैशाख २०७५, १७:२५
उर्लाबारी । मोरङको उर्लाबारीस्थित सोल्टी र मिक्लुक खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न रोक लगाइएको छ । गत शनिबार प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, मोरङ
हचुवा आदेशले घाटैघाटा
आईतवार, ९ बैशाख २०७५, १७:२३
विराटनगर । मोरङ र सुनसरीमा मुख्यमन्त्री शेरधन राईले हचुवाको भरमा वैज्ञानिक वन व्यवस्थापन रोकिँदा १ वर्षे कार्यक्रम नै प्रभावित भएको छ । केही व्यक्तिहरुको मनोमानीलाई रोक्नुपर्नेमा समग्र कार्यक्रम संचालनमा बिना
एमाले–माओवादी एकता : भ्यागुताको धार्नी
शनिबार, ८ बैशाख २०७५, २३:१५
विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया भ्यागुताको धार्नी जस्तै भएको छ । के विषयमा र के कारणले एकता रोकिएको भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन । यसअघि
मेयर खड्ग फागोकै अगुवाईमा प्राकृतिक स्रोतको दोहन : स्थानीय
शनिबार, ८ बैशाख २०७५, २२:२६
उर्लाबारी । प्राकृतिक स्रोत र सम्पदाको संरक्षणमा लाग्नु पर्ने व्यक्तिहरू नै नदीजन्य पदार्थको दोहनमा लागेको पाइएको छ । पूर्वी मोरङको उर्लाबारीका खोलाबाट नदीजन्य वस्तुको अवैध निकासी भइरहेको पाइएको हो ।
सोल्टी खोलामा व्यापक अवैध उत्खनन्
शनिबार, ८ बैशाख २०७५, १७:४८
विराटनगर । पूर्वी मोरङमा रहेको उर्लाबारीमा अवैध ढंगले खोला उत्खनन् तथा वन फँडानी भएको पाइएको छ । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीको नेतृत्वमा गएकोे अनुगमन टोलीले
दैनिक ३५ करोड राजस्व लुट !
शनिबार, ८ बैशाख २०७५, १६:०८
काठमाडौं । भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ। चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार
सूर्यमुखी खेती व्यवसायीक बन्न सकेन
शनिबार, ८ बैशाख २०७५, १५:०७
विराटनगर । सुनसरी बर्जु गाउँपालिका–६ का किसान शिवनारायण यादव गएको ८ वर्षदेखि सूर्यमुखी फूलको गर्दै आउनुभएको छ । यतिखेर पनि उहाँको साढे २ कठ्ठा जग्गामा सूर्यमुखी फूल ढकमक्क फूलेको छ
प्रचण्ड पक्षमा बामदेव : जनयुद्ध स्वीकार गर्नुपर्ने भनाइ
शुक्रबार, ७ बैशाख २०७५, २३:१२
विराटनगर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी हैसियतमा एकता हुनुुपर्ने एजेण्डामा वामदेवले समर्थन
प्रहरीबाटै ज्यादती भएको आरोप
शुक्रबार, ७ बैशाख २०७५, १८:५१
विराटनगर । इलाका प्रहरी कार्यालय बुधनगरका प्रहरी प्रमुख सई ललन यादवले विराटनगर–१८ बुधनगरका स्थानीयमाथि ज्यादती गरेको आरोप लागेको छ । बुधनगरका स्थानीयले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले ज्यादती गरेको आरोप
