पुराना घर नक्सा पास गर्ने बारे सूचना - Pahilo Online

पुराना घर नक्सा पास गर्ने बारे सूचना

writer

पहिलो अनलाइन

 

रस्तुत विषयमा यस पथरी शनिश्चरे नगर कार्यपालिकाको माघ १५ गतेको बैठकले नगरमा नक्सा पास नभएका पुराना घर, टहरा र अन्य संरचनाहरुको नक्सा पासको प्रक्रियामा आउनका लागि ९० दिनसम्मको अवधि पुनः खुला गर्ने निर्णय गरेको छ । सो बमोजिम निर्णय भएको मितिले ९० दिनभित्र अर्थात ०७६ वैशाख १५ गतेसम्ममा पुराना घरधनीलाई आफ्नो घर, टहरा तथा अन्य संरचनाहरुको कानून बमोजिम प्रक्रिया पुर्याई नक्सा पास गरेर नगरपालिकाले व्यवस्थित गर्न लागेको घरनक्सा प्रणालीमा आवद्ध हुन सवै नगरवासीमा जानकारीका लागि अनुरोध छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes