मुख्य समाचार
धार्मिक द्वन्द्व चर्काउन आफैंलाई गोली प्रहार
सोमबार, २४ बैशाख २०७५, १६:३४
विराटनगर । धार्मिक द्वन्द्व चर्काउन धर्मगुरु मानिएका पूर्वराजा ज्ञानेन्द्रका निकट श्रीनिवासाचार्यले आफैमाथि गोली प्रहारको घटना घटाएको खुलासा भएको छ । गत चैत २५ गते बिहान विराटनगरमा भएको श्रीनिवासाचार्यमाथिको गोली प्रहार
यसरी भयो सनम शाक्यको हत्या (ठकुरीले प्रहरीलाई दिएको बयान)
बिहीबार, २० बैशाख २०७५, २२:३१
विराटनगर । साढे ३३ किलो सुन तस्करी र उर्लाबारी शनम शाक्यको हत्याको आरोपमा पक्राउ परेका मध्ये एक हुन् काभ्रेपलान्चोकका टेकराज मल्ल ठाकुरी । उनी मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेको विश्वास
३३.५ किलो अवैध सुन प्रकरण : बयान सुरु
बिहीबार, २० बैशाख २०७५, २२:२३
विराटनगर । अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको साढे ३३ किलो सुन तस्करी र शनम शाक्यको हत्याको आरोपमा पक्राउ परेका अभियुक्तहरुको बयान बिहीबारदेखि जिल्ला अदालत मोरङमा सुरु भएको छ । मोरङ
महेन्द्र मोरङ क्याम्पसमा आंशिक शिक्षकको आन्दोलन
बिहीबार, २० बैशाख २०७५, २२:२१
विराटनगर । पूर्वाञ्चलको सबैभन्दा ठूलो क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा एक महिनादेखि पठन–पाठन ठप्प छ । आंशिक शिक्षकले आन्दोलन भन्दै कक्षा कोठा बहिष्कार गरेपछि पठन–पाठन प्रभावित भएको हो ।
१ नं. प्रदेशसभा बैठक : आकस्मिक कोष संचालन कार्यविधि पारित
बिहीबार, २० बैशाख २०७५, २२:१७
विराटनगर । १ नम्बर प्रदेशसभाको बैठकले आर्थिक मामिला तथा योजनामन्त्रालयले प्रस्तुत गरेको आकस्मिक कोष संचालन कार्र्यविधि विधेयक पारित गरेको छ । प्राकृतिक विपत्ती तथा दैवि प्रकोपमा परेका पीडितहरुलाई राहत, क्षतिपूर्ति
शिक्षा, प्याब्सन र एनप्याब्सनको कार्यालयमा ताला
बिहीबार, २० बैशाख २०७५, १६:४८
विराटनगर । विभिन्न १४ सुत्रिय माग राख्दै अनेरास्ववियु क्रान्तिकारीले मोरङको शिक्षा कार्यालय, प्याब्सन र एनप्याब्सनको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । दिउँसो १२ बजे कार्यालयमा पुगेका दर्जनबढी विद्यार्थीहरुले कार्यालयमा तालाबन्दी
‘प्रदेश १ को नाम सगरमाथा वा कोशी राखौं’
बुधबार, १९ बैशाख २०७५, २३:०३
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्न सुझाव दिनुभएको छ । उहाँले राजधानी तोक्न ढिलाई भइरहेको बताउँदै प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराउनु भएको छ
सुन गायव प्रकरण : ६३ जनाविरुद्ध मुद्दा दर्ता (फरारको सूचीसहित)
बुधबार, १९ बैशाख २०७५, १७:४१
विराटनगर । अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्याको आरोपमा पक्राउ परेका ६३ जनाविरूद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।
१ नम्बर प्रदेश मन्त्रिपरिषदको बैठक : जनप्रतिनिधिको सुविधाबारे निर्णय
मंगलवार, १८ बैशाख २०७५, २३:२०
विराटनगर । प्रदेश १ को मन्त्रीपरिषद बैठकले जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको कार्यालयमा मंगलबार साँझ बसेको बैठकले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, जिल्ला समन्वय
साढे ३३ किलो सुन तस्करीको अनुसन्धान पुरा
मंगलवार, १८ बैशाख २०७५, २३:१७
विराटनगर । विमानस्थलबाट गायब भएको साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका शनम शाक्य हत्याको आरोपमा पक्राउ परेका प्रहरी अधिकारीसहित २८ जनाकोे अनुसन्धान पुरा गरेपछि प्रहरीले बुधबार मोरङ अदालतमा मुद्दा