मुख्य समाचार
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ९ संक्रमित थपिए
मंगलवार, ९ भाद्र २०७७, १८:३८
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा
प्रचण्ड विश्व राजनीतिमा शक्तिशाली कम्युनिस्ट नेता हुन्
मंगलवार, ९ भाद्र २०७७, ०९:१७
सुप्रिमो क.प्रचण्ड दक्षिण एसिया कै खोजी हुने नेता मात्रै होईनन् विश्व राजनीतिमा शक्तिशाली कम्युनिस्ट नेता हुन् । हिन्दु संरचना भित्र विकास भएको राजतन्त्र र राजतन्त्रको अपरिपक्क संरचना विकास भएको सामन्तवादको
नगरपालिका कार्यालयबाट पूर्ण लकडाउनको अवस्थाको अनुगमन्
आईतवार, ७ भाद्र २०७७, २२:३१
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा समुदायस्तरमा समेत कोरोना भाइरस फैलिएकापछि गरीएको पूर्ण बन्दको अनुगमन भएको छ। अस्पताल र औषधि पसल बाहेक हिजोबाट सम्पूर्ण वन्दको आव्हान गरेपछि नगरपालिका कार्यालयबाट आइतबार
मृगौला पिडित गणेशलाई सहयोग जुट्नेक्रम जारी
शनिबार, ६ भाद्र २०७७, २२:२२
शनिश्चरे । दुवै मृगौला फेल भएर उपचार गराईरहेका मोरङ पथरीशनिश्चरे –९ निवासी गणेश विमलीलाई निरन्तर सहयोग जुटीरहेको छ । विमलीलाई शनिश्चरे बजार र आसपासका व्यक्तिहरुले रकम रहयोग गरेका हुन् । विगत केही समयदेखि
६ सय ३४ जनालाई कोरोना सङ्क्रमण ९ जनाको मृत्यु
शनिबार, ६ भाद्र २०७७, १७:५४
मोरङ । नेपालमा गएको २४ घण्टामा ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा १३६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
आजबाट पथरीशनिश्चरे नगर क्षेत्र अनिश्चितकालका लागि शिल
शनिबार, ६ भाद्र २०७७, १७:२९
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा समुदायस्तरमा समेत कोरोना भाइरस फैलिएको आशंका गर्दै शनिबार बिहान १० बजेबाट नगर क्षेत्र अनिश्चितकालका लागि बन्द गर्दै शिल गरिएको छ । कोरोना भाइरस जोखिम
भोलिदेखि पथरी शनिश्चरे नगर शिल गरिने
शुक्रबार, ५ भाद्र २०७७, २०:२३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा समुदायस्तरमा समेत कोरोना भाइरस फैलिएकाले भोलि बिहान १० बजेदेखि नगर क्षेत्र शिल गरिने भएको छ ।नगर प्रमुख दिलीपकुमार राईले अत्यन्तै स्वास्थ्य सावधानी अपनाउन नगरवासीमा
नेपालमा कोरोना संक्रमित संख्या ३० हजार नाघ्यो
शुक्रबार, ५ भाद्र २०७७, १८:५४
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा
सुरक्षाकर्मीको आँखा छल्दै चोरबाटो भएर भारतीय बजारमा नेपाली
शुक्रबार, ५ भाद्र २०७७, ०९:०२
मोरङ । कोरोनाले महामारीको रुप लिइरहेको बेला सबै सीमा नाका बन्द गरीएको समयमा पनि प्रदेशको राजधानी जोड्ने नाका जोगबनी बजार मा कोरोनाको प्रबाह नगरी साँझ र विहान नेपाली सामान खरीदका
आइसोलेसन अभाबमा कोरोना संक्रमित क्वारेन्टाइनमै, पिडितको फेसबुकमार्फत गुनासो
शुक्रबार, ५ भाद्र २०७७, ०७:५२
संखुवासभा । जिल्लामा आइसोलेसन अभाबमा संक्रमितको उपचारमा समस्या भएको छ । कोरोना पोजिटिभ देखिए पनि चार दिन बित्दा पनि सक्रमितको उपचार कहाँ गर्ने भन्ने टुंगो लागेको छैन। भएका आइसोलेसन प्रयोग
