प्रदेश-१
प्रहरीद्वारा धरानमा गाँजा नष्ट
शुक्रबार, २३ आश्विन २०७७, १९:१४
सुनसरी । धरान २० विष्णुपादुकामा अबैधरूपमा लगाइएका गाँजाको प्रहरीले नष्ट गरेको छ। अस्थाइ प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलिले विष्णुपादुकाको तल्लो खैरे भन्ने ठाउँको पाखोबारीमा लगाइएको ६ सय बोट गाँजा
छिमेकीको खुकुरी प्रहारबाट घाइते ६५ वर्षिय वृद्धको मृत्यु
शुक्रबार, २३ आश्विन २०७७, १९:०१
सुनसरी । आपसी विवादमा छिमेकीको खुकुरी प्रहारबाट घाइते इनरुवा ८ का ६५ वर्षिय वृद्ध चन्द्रबहादुर कोइरालाको मृत्यु भएको छ । बिराट नर्सिङ होममा उपचार पश्चात केहि दिन अघि घर ल्याइएका
कानेपोखरीमा स्वास्थ्य चौकीलाई स्तरउन्नति गरी १५ शैयाको अस्पताल बन्ने
शुक्रबार, २३ आश्विन २०७७, १८:४५
कानेपोखरी । कानेपोखरी गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट असोज १९ गते पत्र पाएपछि बयरवन स्वास्यचौकीलाई स्तरउन्नति गरी अस्पताल बन्ने निश्चित भएको हो
प्रदेश १ मा ४११ जना कोराना संक्रमित थपिए, ४५८ निको भई डिस्चार्ज
बिहीबार, २२ आश्विन २०७७, १८:३४
मोरङ । प्रदेश १ मा आज(बिहिबार) ४११ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९,
पथरीशनिश्चरेका वडा कार्यालय र स्वास्थ्य सस्था असोज २५ बाट खुल्ने
बिहीबार, २२ आश्विन २०७७, १८:२५
पथरी शनिश्चरे । कोरोना संक्रमणका कारण बन्द रहेको मोरङको पथरी शनिश्चरे नगरपालिका, वडा कार्यालय र स्वास्थ्य सस्थाको सेवा असोज २५ गते आइतबारबाट सुचारु हुने भएको छ । कोरोना भाइरस जोखिम
झापा र सुनसरीबाट खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ
बिहीबार, २२ आश्विन २०७७, १७:५१
झापा,सुनसरी । झापा र सुनसरीबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । भारत घर भई झापाको बिर्तामोड(९ नरियाबारीमा डेरा गरी बस्दै आएका कृष्ण राय ब्राउनसुगर सहित पक्राउ
उदयपुरमा कन्टेनर भीरबाट खस्दा दुई जनाको मृत्यु, दुई घाइते
बिहीबार, २२ आश्विन २०७७, १७:२७
उदयपुर । उदयपुर कटारी ८ स्थित सिद्धिचरण राजमार्गको दमारको भिर भन्ने स्थानमा हिजो(बुधवार) अपरान्ह ५ बजे ना ५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई ७ सय मिटर तल खसि दुर्घटना
प्रदेश १ मा अहिलेसम्मकै उच्च ३४३ जनामा कोरोना संक्रमण
बुधबार, २१ आश्विन २०७७, १८:४४
मोरङ । प्रदेश १ मा बुधवार ३४३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४,
करेन्ट लागेर ४० बर्षीय पुरुषको मृत्यु
बुधबार, २१ आश्विन २०७७, १६:५२
मोरङ । मोरङ बिराटनगर ८ का ४० बर्षीय अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको छ । बुधबार विहान पौने १२ बजे बुढिगंगा स्थितमा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम
मिनि ट्याक्टरको ठक्करबाट स्कुरमा सवार १ को मृत्यु
मंगलवार, २० आश्विन २०७७, २१:४०
सुनसरी । सुनसरी धरान १४ बस्ने २५ बर्षीय गोकुल तामाङको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । आज(मंगलवार) विहान सवाँ १० बजे धरान त्रिवेणी मार्ग भित्रि सडक खण्डमा को १
