पथरी शनिश्चरे नगरपालिका क्षेत्रका ९ जनामा कोरोना संक्रमण - Pahilo Online

पथरी शनिश्चरे नगरपालिका क्षेत्रका ९ जनामा कोरोना संक्रमण

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा पछिल्लो पटक ९ जनामा कोरोना भाइरस देखिएको छ । हिजो(मंगलबार) स्वाव संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको स्वाबको आज आएको पीसीआर रिपोर्टमा नगरका कर्मचारी सहित ६ पुरुष र ३ महिला सहित ९ जनामा कोरोना देखिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

५० जनाको स्वाब परीक्षणका क्रममा नगरका वडा नम्बर १ का १ जना पुरुष कर्मचारीका साथै १ नम्बर वडाका ५, ९ नम्बर वडाका ३ र ७ नम्वर वडाका १ जनामा कोरोना देखिएको छ । त्यसअघिको एक पटकको स्वाबको रिपोर्ट भनें आउन बाँकी नै रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes