प्रदेश-१
चट्याङमा परी १ जनाको मृत्यु, २ जना घाईते
सोमबार, २७ बैशाख २०७८, ००:०८
मोरङ । आइतबार बिहान पानी सहित परेको चट्याङमा परी मोरङको छुट्टा छुट्टै स्थानमा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आइतबार बिहान पौने ९ बजे
ज्याननै जाने गरी हतियार प्रहार गरी लाखौको धनमाल लुट्ने ३ जना पक्राउ
सोमबार, २७ बैशाख २०७८, ००:०२
सुनसरी । सुनसरी धरान १५ पुर्वेली पथबाट धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी–३ घर भई हाल
धनकुटाको पाख्रिबासमा औद्योगिक ग्राम शिलन्यास
आईतवार, २६ बैशाख २०७८, ०९:२१
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा ५४ करोड रुपैयाँको लागतमा औद्योगिक ग्राम निर्माण हुने भएको छ। नगरपालिकाको वडा नं ७ राम्चेडाँडामा एक सय १७ रोपनी क्षेत्रफल जग्गामा निर्माण गर्न लागेको औद्योगिक
१ नं प्रदेशमा दुई छुट्टै घटनामा २ जनाको मृत्यु
आईतवार, २६ बैशाख २०७८, ०९:०२
सुनसरी । सुनसरीको ईटहरी १७ टिकुलिया का ५५ बर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १२ बजे आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण
नक्कली स्टिकर टाँस गरी औषधी बिक्री बितरण गर्ने मेडिकल संचालक सहित २ पक्राउ
आईतवार, २६ बैशाख २०७८, ०८:५६
मोरङ । सस्तो औषधीलाई महंगो औषधीको स्टिकर टाँस गरी बिक्री बितरण गर्ने मेडिकल संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ४ स्थितमा रहेको साथी मेडिकल
निषेधाज्ञाको पालना भए नभएको सन्दर्भमा पथरी शनिश्चरेमा अनुगमन्
आईतवार, २६ बैशाख २०७८, ०८:२९
पथरी शनिश्चरे । कोरोना भाइरसको संक्रमण बढेपछि गएरातीबाट मोरङमा जारी भएको निषेधाज्ञाको पालना भए नभएको सन्दर्भमा मोरङ जिल्लाको पथरी शनिश्चरे नगरमा अनुगमन् गरिएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको
प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिए, मोरङमा जिल्लामा मात्र २११ जनामा संक्रमण
शनिबार, २५ बैशाख २०७८, २३:०१
विराटनगर । प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा
कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीप्रसाद खरेलको बहाली
शुक्रबार, २४ बैशाख २०७८, १७:५९
पथरी शनिश्चरे । मोरङ्को पथरी शनिश्चरे नगरपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीप्रसाद खरेलको बहाली भएको छ । रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको पदमा आज बहाली भएका खरेललाइ निमित्त प्रमुख प्रशासकीय
नगरमा पीसीआर परीक्षणको दायरा बढाइदै
शुक्रबार, २४ बैशाख २०७८, १७:५६
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षणका लागि आज १२ जनाको स्वाब संकलन गरिएको छ । नगरमा कोरोना संक्रमित बढेपछि पीसीआर परीक्षणको क्रम बढाउने क्रममा
इटहरी अस्पतालद्धारा निशूल्क टेलिमेडिसिन सुरु
शुक्रबार, २४ बैशाख २०७८, १७:४५
इटहरी । कोरोना महामारीको यो समयमा इटहरीमा घरमै बसि बसि स्वास्थ सेबा लिन सकिने भएको छ । इटहरी उपमहानगरपालिकाद्वारा सञ्चालित इटहरी अस्पतालले टेलिमेडिसिन सेवा सुरु गरेको हो । इटहरी उपमहानगरपालिका
