प्रदेश-१
सुरुङमा कामगर्ने क्रममा मृत्यु भएका मजदुरका परिवारलाई ३० लाख क्षतिपूर्ति
शुक्रबार, ३१ बैशाख २०७८, १७:१९
संखुवासभामा निर्माणधिन ९ सय मगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनको विद्युत् गृहस्थलको सुरुङ भित्र गत बुधबार मृत्यु भएका मजदुरको परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ । बुधबार बिहान
बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको आयोजनामा रक्तदान
शुक्रबार, ३१ बैशाख २०७८, १७:०२
झापा । बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शुक्रबार बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका बीच झापामा देखिएको रगत अभावको समस्या केहिहद सम्म टार्न
बुधबारे जेसीजद्वारा सुरक्षाकर्मीलाई मास्क सेनिटाइजर प्रदान
शुक्रबार, ३१ बैशाख २०७८, १६:५०
झापा । बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई आज मास्क सेनिटाइजर प्रदान गरेको छ । ‘जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै
इटहरीमा अक्सिजन सहित ५० शैयाको आइसोलेसन सेन्टर संचालन
शुक्रबार, ३१ बैशाख २०७८, १५:५५
सुनसरी । इटहरीमा प्रत्येक शैयामा अक्सिजन सहित ५० शैयाको आइसोलेसन सेन्टर संचालन गरिएको छ । इटहरी उपमहानगरले छ शैयाको कोभिड अस्पताल सहितको आइसोलेसन संचालनमा ल्याएको हो । इटहरी उपमहानगरका प्रमुख
जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
बिहीबार, ३० बैशाख २०७८, २३:४७
झापा । झापाको कमल गाउँपालिका–३ का ४४ बर्षीय जित बहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । लिम्बुलाई बिहिबार बिहान साँढे ५ बजेको समयमा वृक्षारोपन सामुदायीक बन क्षेत्र नजिक
कानेपोखरी–३ मा १६ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु
बिहीबार, ३० बैशाख २०७८, २३:४३
मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित दखिनटोलमा एक साताअघि एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । त्यस मृत्युलाई लिएर अहिले गाउँघरमा विभिन्न आशङ्का गरिएका छन् । प्रकाश खड्काको घरमा कहिलेकाहीँ घरेलु कामदारको
पथरी शनिश्चरे नगरमा हालसम्म ४६ जनामा कोरोना संक्रमण
बिहीबार, ३० बैशाख २०७८, २३:०८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा हालसम्म ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये निको भएर अस्पतालबाट घर फर्किनेको संख्या ९ रहेको छ । सक्रिय संक्रमित ३७
प्रदेश १ मा बुधबार ९९३ जना संक्रमित थपिए
बिहीबार, ३० बैशाख २०७८, ०९:४३
मोरङ । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१, भोजपुर र
ओखलढुङगा र इलाममा लडेर २ जनाको मृत्यु
बुधबार, २९ बैशाख २०७८, १७:०९
ओखलढुंगा । ओखलढुङगा मोलुङ गाऊपालिका ५ लिस्पु का ६५ बर्षीय युवराज नेपालको घाँस काट्न गएको अवस्थामा लडेर मृत्यु भएको छ । मंगलबार बिहान ६ बजे उनि घरबाट गढी जंगलमा घास
अरुण तेस्रोको सुरुङ भित्र ढुङगा (लुज) खस्दा कामदारको मृत्यु
बुधबार, २९ बैशाख २०७८, १६:३९
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा (लुज) खस्दा कामदारको मृत्यु भएको
