प्रदेश-१ Archives - Page 31 of 276 - Pahilo Online
बुधबारे जेसीजद्वारा सुरक्षाकर्मीलाई मास्क सेनिटाइजर प्रदान

बुधबारे जेसीजद्वारा सुरक्षाकर्मीलाई मास्क सेनिटाइजर प्रदान

शुक्रबार, ३१ बैशाख २०७८, १६:५०

झापा । बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई आज मास्क सेनिटाइजर प्रदान गरेको छ । ‘जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै

इटहरीमा अक्सिजन सहित ५० शैयाको आइसोलेसन सेन्टर संचालन

इटहरीमा अक्सिजन सहित ५० शैयाको आइसोलेसन सेन्टर संचालन

शुक्रबार, ३१ बैशाख २०७८, १५:५५

सुनसरी । इटहरीमा प्रत्येक शैयामा अक्सिजन सहित ५० शैयाको आइसोलेसन सेन्टर संचालन गरिएको छ । इटहरी उपमहानगरले छ शैयाको कोभिड अस्पताल सहितको आइसोलेसन संचालनमा ल्याएको हो । इटहरी उपमहानगरका प्रमुख

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

बिहीबार, ३० बैशाख २०७८, २३:४७

झापा । झापाको कमल गाउँपालिका–३ का ४४ बर्षीय जित बहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । लिम्बुलाई बिहिबार बिहान साँढे ५ बजेको समयमा वृक्षारोपन सामुदायीक बन क्षेत्र नजिक

कानेपोखरी–३ मा १६ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

कानेपोखरी–३ मा १६ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

बिहीबार, ३० बैशाख २०७८, २३:४३

मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित दखिनटोलमा एक साताअघि एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । त्यस मृत्युलाई लिएर अहिले गाउँघरमा विभिन्न आशङ्का गरिएका छन् । प्रकाश खड्काको घरमा कहिलेकाहीँ घरेलु कामदारको

पथरी शनिश्चरे नगरमा हालसम्म ४६ जनामा कोरोना संक्रमण

पथरी शनिश्चरे नगरमा हालसम्म ४६ जनामा कोरोना संक्रमण

बिहीबार, ३० बैशाख २०७८, २३:०८

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा हालसम्म ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये निको भएर अस्पतालबाट घर फर्किनेको संख्या ९ रहेको छ । सक्रिय संक्रमित ३७

प्रदेश १ मा बुधबार ९९३ जना संक्रमित थपिए

प्रदेश १ मा बुधबार ९९३ जना संक्रमित थपिए

बिहीबार, ३० बैशाख २०७८, ०९:४३

मोरङ । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१, भोजपुर र

ओखलढुङगा र इलाममा लडेर २ जनाको मृत्यु

ओखलढुङगा र इलाममा लडेर २ जनाको मृत्यु

बुधबार, २९ बैशाख २०७८, १७:०९

ओखलढुंगा । ओखलढुङगा मोलुङ गाऊपालिका ५ लिस्पु का ६५ बर्षीय युवराज नेपालको घाँस काट्न गएको अवस्थामा लडेर मृत्यु भएको छ । मंगलबार बिहान ६ बजे उनि घरबाट गढी जंगलमा घास

अरुण तेस्रोको सुरुङ भित्र ढुङगा (लुज) खस्दा कामदारको मृत्यु

अरुण तेस्रोको सुरुङ भित्र ढुङगा (लुज) खस्दा कामदारको मृत्यु

बुधबार, २९ बैशाख २०७८, १६:३९

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा (लुज) खस्दा कामदारको मृत्यु भएको

ढुंगाले किचिर बालकको मृत्यु

ढुंगाले किचिर बालकको मृत्यु

मंगलवार, २८ बैशाख २०७८, ०२:२२

ताप्लेजुङ । ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ शान्थाक्रा का १३ बर्षीय फुर्वा शेर्पाको ढुंगाले किचेर मृत्यु भएको छ । सोमबार दिउँसो साढे २ बजे फूङलिङ नगरपालिका ७ स्थित सव–बेश निर्माणको लागी

आगोलागीबाट ७ वटा बाख्रा र १ वटा गाईको जली मृत्यु

आगोलागीबाट ७ वटा बाख्रा र १ वटा गाईको जली मृत्यु

मंगलवार, २८ बैशाख २०७८, ०२:२०

मोरङ । मोरङ बुढिगंगा गाऊपालिका ६ कोयलपुर का जंग बहादुर तामाङको गाई गोठमा आगोलागी हुँदा गोठ सहित ७ वटा बाख्रा, १ वटा गाई जली मरेको छ भने २ वटा बाख्रा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles