प्रदेश-१
आइसोलेसनको निर्माण कार्य अन्तिम चरणमा
बिहीबार, ६ जेष्ठ २०७८, ००:५८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका कोरोना भाइरस संक्रमितहरुका लागि आइसोलेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आइसोलेसनका रुपमा खडा गरिएको वडा नम्बर २ मा रहेको नगर अस्पतालको
ट्रेकिङ गएका शेर्पाको हिउँमा चिप्लेर मृत्यु
बिहीबार, ६ जेष्ठ २०७८, ००:४६
सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा
मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु
बुधबार, ५ जेष्ठ २०७८, ०४:१७
मोरङ । मोरङको बुढीगंगा गाऊपालिका ३ गोकुवा चोक स्थित कोशी लोकमार्गमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान का ५० बर्षीय बाल कुमार
पथरीशनिश्चरे ४ न. वडामा जस्तापाता र धानको बिउ वितरण
मंगलवार, ४ जेष्ठ २०७८, २०:१७
पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा न. ४ ले स्वास्थ्य मापदण्ड तथा सामाजिक दूरी कायम गरी मंगलबार वडाका १३ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ । फुसको छाना हटाउ अभियान
नगरको संक्रमित र उनीहरुका परिवारलाई सहयोग पुर्याउने जनप्रतिनिधिहरुको वचनवद्धता
सोमबार, ३ जेष्ठ २०७८, २३:३४
पथरी शनिश्चरे । कोरोना संक्रमितहरुको आत्मबल बढाउँदै रोग परास्त गर्ने वातावरण सृजना गर्न मोरङको पथरी शनिश्चरे नगरका जनप्रतिनिधिहरुले संक्रमित र उनीहरुका परिवारलाई भेटेर साथ सहयोग पुर्याउने वचनवद्धता व्यक्त गरेका छन्
कोशी अञ्चल अस्पतालमा ६१ शय्याको कोभिड अस्पताल तयार हुदै
सोमबार, ३ जेष्ठ २०७८, २२:५१
मोरङ । विराटनगरस्थित कोशी अस्पताल परिसरभित्र छुट्टै भवनमा भेन्टिलेटरसहितको ६१ शय्याको कोभिड अस्पताल सञ्चालन बुधबारबाट हुने भएको छ । मंगलबारसम्म कोभिड अस्पताल तयार भइ बुधबारदेखि संक्रमित राखेर उपचार थाल्ने कोशी
प्रदेश १ बाट उत्पादित अक्सिजन अन्य प्रदेशमा पठाइँदै
सोमबार, ३ जेष्ठ २०७८, १०:३९
मोरङ । नेपालमा कोरोना संक्रमितको संख्या तीब्ररुपमा बढिरहेकोले अक्सिजन अभाब भएसंगै प्रदेश १ का उद्योगहरुले अन्य प्रदेशमा निर्यात गर्ने गरेको छ । प्रदेश १ को अस्पतालहरुमा बेड अभाब भइरहेका छन्
प्रदेश १ मा थप १५ जना कोरोना संक्रमितको मृत्यु
सोमबार, ३ जेष्ठ २०७८, ००:३५
मोरङ । कोरोना संक्रमणका कारण विराटनगरसहित प्रदेश १ का विभिन्न अस्पतालमा थप १५ जनाको मृत्यु भएको छ । शनिबार साँझदेखि आइतबार विहानसम्म विराटनगरको नोबेल मेडिकल कलेजमा ७ जना, विराट अस्पतालमा
काम गरेको पैसा नदिँदा लेटाङमा आफ्नै साथीको हत्या
आईतवार, २ जेष्ठ २०७८, ११:४७
मोरङ । मोरङको लेटाङमा दुई युवाले आफ्नै साथीको हत्या गरेका छन् । डेढ वर्ष अगाडि काम गरेको पैसा नदिएपछि मोरङको लेटाङ नगरपालिका ३ का २२ वर्षीय रोमन राईको हत्या भएको
पथरी शनिश्चरे नगरमा आज रातीबाट सवैखाले पसल बन्द
आईतवार, २ जेष्ठ २०७८, ११:४४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेकाले यसबाट बच्ने सतर्कताका लागि जेठ २ गते (आज) राती १२ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि औषधि बाहेकका सवैखाले
