प्रदेश-१
सडकको फोहोर टिप्दै महानगर प्रमुख (फोटाहरू)
आईतवार, २० फाल्गुन २०७४, १३:०६
विराटनगर, २० फागुन । दारी ग्याङको अगुवाइमा विराटनगर महानगरपालिकाको भित्री सडकको सरसफाइ सुरु भएको छ । सरसफाइ अभियानमा महानगरपालिकाका प्रमुख भीम पराजुली, विभिन्न युवा समूहहरूको सहभागीता छ । आइतबार १०
प्रदेश सरकारले पुरक बजेट ल्याउँदै
आईतवार, २० फाल्गुन २०७४, ११:०७
विराटनगर, २० फागुन । प्रदेश नं. १ को सरकारले चालू आर्थिक वर्षको लागि चैत १५ गते बजेट सार्वजनिक गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले चालु आर्थिक बर्षको लागि बजेटको
दुई स्थानमा सवारी दुर्घटना हुँदा ४ घाइते
शनिबार, १९ फाल्गुन २०७४, १४:४३
विराटनगर : मोरङको दुई स्थानमा शनिबार भएको सवारी दुर्घटनमामा ४ जना घाइते भएका छन् । बिराटचोक–विराटनगर सडक खण्डमा को २७ प ५३३६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल चालक ग्रामथान गाउँपालिका–५ बस्ने
‘अवैध’ सुन कारोबारी सनम शाक्यको हत्या
शनिबार, १९ फाल्गुन २०७४, १४:२७
विराटनगर, १९ फागुन : मोरङ उर्लाबारी ७ का ३६ वर्षीय सुन कारोबारी सनम शाक्यको हत्या भएको छ । विराटनगर–३ दुर्गाचोकमा शनिबार दिउँसो शाक्यको शव स्कोर्पियो गाडीमा भेटिएको थियो । उनको शव
होलीमा अवान्छित गतिविधि गर्ने सयबढी पक्राउ, कुनै खालको गम्भीर घटना भएन
शुक्रबार, १८ फाल्गुन २०७४, १९:५३
विराटनगर । होलीमा अवान्छित गतिविधि गर्ने मोरङमा १ सय बढी ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेर होहल्ला र झैझगडा गर्ने, होलीको अवसरमा अवान्छित गतिविधि गर्ने १
प्रदेश राजधानीको दुराबस्था : कोतरेको बाटो कहिले बन्छ ?
बुधबार, १६ फाल्गुन २०७४, २३:३०
विराटनगर । प्रदेश १ को अस्थायी राजधानीको रूपमा विराटनगर मानिएको छ र विराटनगरमा नै प्रदेशका उच्च तहका कार्यालयहरू कायम छन् । तर, विराटनगरको दुराबस्था र काम गर्ने शैली हेर्दा लाग्छ
कर्मचारीले संघीयताको मर्म बुझेनन्ः मन्त्री आङ्बो
बुधबार, १६ फाल्गुन २०७४, १८:१६
विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले परम्परागत सोच बोकेका कतिपय कर्मचारी र राजनीतिक नेतृत्व संघीयता कार्यान्वयनको चुनौति रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका
राजधानी र नाम छिटो टुंग्याउन सांसदको जोड
मंगलवार, १५ फाल्गुन २०७४, १८:२१
विराटनगर, १५ फागुन । एक नम्बर प्रदेशलाई एक नम्बर नै बनाउने प्रतिबद्धता गरेको प्रदेश सरकारले अहिलेसम्म पूूर्णता पाएको छैन । ६ नम्बर प्रदेशले राजधानी र प्रदेशको नाम टुङ्गो लगाइसकेको छ ।
प्रदेशसभा भवन सार्ने पक्षमा सभामुख
आईतवार, १३ फाल्गुन २०७४, १५:०१
विराटनगर, १३ फागुन । १ नम्बर प्रदेशको संसद भवन साँघुरो भएको भन्दै विकल्पको खोजी सुरु भएको छ । ९३ जना संसद रहेको संसद भवनको सिट क्षमता भने १ सय ४०
व्यापारी कुट्ने एलिस गुरुङ पक्राउ
शनिबार, १२ फाल्गुन २०७४, १९:१३
विराटनगर, १२ फागुन । विराटनगरस्थित गुद्री बजार सब्जीमण्डी व्यवसायी संघका अध्यक्ष पशुपति भगतलाई कुटपिट गरेको आरोपमा ‘डन’ एलिस गुरुङ पक्राउ परेका छन् । विगतमा गुण्डागर्दीमा परिचय बनाएका एलिसलाई शुक्रबार राती
