प्रदेश-१
विकास र समृद्धिको अनुभूति गराउने प्रतिबद्धता
शनिबार, १० चैत्र २०७४, १७:२६
उर्लाबारी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास र समृद्धिको लागि शब्दमा मात्र नभई जनताले अनुभूति हुनेगरी काम गर्ने बताउनुभएको छ । मोरङकै पूरानो क्याम्पस उर्लाबारी बहुमुखी
प्रदेशभित्रका सबै सरकारी निकाय प्रदेश सरकार मातहतः मन्त्री कार्की
बिहीबार, ८ चैत्र २०७४, १५:५५
विराटनगर । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कानुन नभएपनि प्रदेशभित्र रहेका सबै सरकारी संरचना प्रदेश सरकार मातहत रहने बताउनुभएको छ । कानुनको अभाबमा प्रदेश
विराटनगरलाई राजधानी बनाउन कांग्रेसको दबाब
मंगलवार, ६ चैत्र २०७४, १९:१२
विराटनगर । विराटनगरमा मंगलबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुले विराटनगरलाई स्थायी राजधानी तोक्न सरकारलाई दबाब दिएका छन् । मुख्यमन्त्री उपस्थित कार्यक्रममा कांग्रेसका नेताहरुले विराटनगरको ऐतिहासिक विरासत र जातीय सन्तुलनका
प्रदेश कानुन बनाउन सुझाब समिति गठन
मंगलवार, ६ चैत्र २०७४, १७:५१
विराटनगर । प्रदेश नम्बर १ को सरकारले प्रदेश सरकारले संविधानको अनुसुचीमा भएका अधिकार प्रयोगको लागि आवश्यक पर्ने कानुन निर्माण गर्नको लागि ‘प्रदेश कानुन मस्यौदा सुझाब समिति’ गठन गरेको छ ।
मुख्यमन्त्रीको मौखिक निर्देशनमा वैज्ञानिक वन व्यवस्थापन रोकियो
आईतवार, ४ चैत्र २०७४, १७:१५
विराटनगर । कुनै कानुनी र नीतिगत आधार नभएपनि १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईको मौखिक आदेशमा मोरङमा वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम रोकिएको छ । नेपाल सरकारकोे वार्षिक बजेट र नीति
जनप्रतिनिधिहरुलाई सेवा र सुविधाकै चिन्ता
शुक्रबार, २ चैत्र २०७४, १६:५४
विराटनगर । जनताको सेवा गर्न भन्दै निर्वाचित भएका जनप्रतिनिधिहरु एकपछि अर्को सेवासुविधाको लागि मरिहत्ते गरिरहेको पाइएको छ । कतिपय स्थानीय तहका जनप्रतिनिधिले कानुनविना आफूखुसी तलब र सुविधा लिइरहेको सार्वजनकि भएको
तीन महिनाभित्र सबै कानुन ड्राफ्ट गर्ने तयारी(प्रस्तावित सुचिसहित)
आईतवार, २७ फाल्गुन २०७४, १६:५७
विराटनगर । प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सरकार सञ्चालनको लागि आवश्यक पर्ने कानुनहरु ३ महिनाभित्र ड्राफ्ट गरिसक्ने गरी तयारी थालेको छ । प्रदेश सरकार बनेको
दाइले पाए भाइले पाएनन् नागरिकता
आईतवार, २७ फाल्गुन २०७४, १५:२१
विराटनगर । विराटनगर–६ का २५ वर्षीय इरफान शेखलाई नागरिकता लिन जाँदा जिल्ला प्रशासन कार्यालय मोरङले फर्काइदियो । शेखका बुबा छैनन् भने दुई दाजु सुलेभाङ शेख र शुभान शेखले भने नागरिकता लिइसकेका छन्
मुख्य न्यायधिवक्तामा आचार्य नियुक्त
शुक्रबार, २५ फाल्गुन २०७४, १८:४८
विराटनगर । एक नम्बर प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेश सरकारको मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुणमणि आचार्यलाई नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख तुम्बाहाडले आज आचार्यलाई
प्रदेश १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस
बिहीबार, २४ फाल्गुन २०७४, १७:४१
विराटनगर । प्रदेश नं. १ को मुख्य न्यायधिवक्तामा नेकपा एमाले निकट कानून व्यवसायी बरिष्ठ अधिवक्ता चुँडामणी आचार्य नियुक्त हुनुहुने भएको छ । मुख्यमन्त्री शेरधन राइले नेपालको संविधानको धारा १६० को
