प्रदेश-१
प्रदेशसभामा १ अर्ब २ करोड ५ लाखको बजेट पेश (पूर्णपाठसहित)
बिहीबार, २९ चैत्र २०७४, १७:४१
विराटनगर । प्रदेश १ को सरकारले चालु आर्थिक वर्षको लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँ बजेट प्रदेश संसदमा पेश गरेको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका
सांसदको सवालमा प्रदेश सरकारको जवाफ
बुधबार, २८ चैत्र २०७४, १७:४७
विराटनगर । प्रदेश १ को प्रदेशसभा सदस्यहरुले सुन्य समयमा उठाएको विभिन्न सवालमा सरकारले नियमित रुपमा जवाफ दिने भएको छ । केन्द्रीय संसदमा सांसदहरुले उठाएको विषयलाई सरकारले सम्बोधन नगरेको गुनासो आइरहेको
प्रदेशसभामा ७ विषयगत समिति गठन
बुधबार, २८ चैत्र २०७४, १७:४१
विराटनगर । प्रदेश नंं १ को प्रदेशसभा बैठकले प्रदेशसभा सञ्चालन नियमावली अनुसार ७ वटा संसदीय समिति गठन गरेको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले नियमावली अनुसारका ७ वटा संसदीय समितिहरुमा
प्रदेश १ मा चैत २९ गते बजेट आउने
सोमबार, १९ चैत्र २०७४, १७:२५
विराटनगर । प्रदेश १ को सरकारले चालु आर्थिक वर्षको लागि चैत २९ गते बजेट ल्याउने भएको छ । यसअघि प्रदेश सरकारले चैत १५ मा बजेट ल्याउने निर्णय गरेको भएपनि तयारी
प्रदेश सरकारको पहिलो कानुन: आर्थिक कार्यबिधि विधेयक पारित
सोमबार, १९ चैत्र २०७४, १५:१८
विराटनगर । प्रदेश नं. १ प्रदेशसभाले प्रदेश आर्थिक कार्यबिधि बिधेयक २०७४ सर्वसम्मत रुपमा पारित गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बिधेयक
लोकप्रिय मन्त्री पण्डितको प्रदेशसभा बैठकमा निन्दा
सोमबार, १९ चैत्र २०७४, १५:१६
विराटनगर । सर्वसाधारणको मन छुने काम र भाषणको कारण चर्चांमा रहने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको कामको १ नम्बर प्रदेशसभा बैठकमा भने निन्दा भएको छ । कर्मचारीको व्यवहार र शैलीको
किरात प्रदेशको लागि २५ लाखको हस्ताक्षर
बिहीबार, १५ चैत्र २०७४, १७:५४
विराटनगर । किरात राई यायोक्खाले प्रदेश नम्बर १ को नाम ‘किरात प्रदेश’ राख्न माग गरेको छ । किरात प्रदेश नामाकरण गर्न माग गर्दै बिहीबार यायोक्खाले २५ लाख हस्ताक्षरसहित प्रदेशका मुख्यमन्त्री
प्रदेश संसदमा आर्थिक कार्यबिधि विधेयक पेश
बुधबार, १४ चैत्र २०७४, १६:५८
विराटनगर । प्रदेश नं. १ को सरकारले सरकार गठन भएको डेढ महिनापछि पहिलो कानुन निर्माण गर्न आर्थिक कार्यबिधि बिधेयक प्रदेश संसदमा पेश गरेको छ । प्रदेश सरकारका मामिला तथा योजना
न्यायाधिवक्ता आचार्यद्वारा सपथ ग्रहण
सोमबार, १२ चैत्र २०७४, १७:२७
विराटनगर । एक नम्बर प्रदेश सरकारको प्रमुख न्यायाधिवक्ता चयन हुनुभएका विराटनगरका बरिष्ठ अधिवक्ता चुडामणी आचार्यले सोमबार पद तथा गोपनियताको शपथ लिनुभएको छ । एक नम्बर प्रदेश प्रमुखको कार्यालयले सोमबार आयोजना
शिक्षा र स्वास्थ्य मुख्य प्राथमिकता : मुख्यमन्त्री
आईतवार, ११ चैत्र २०७४, २२:३९
विराटगनर । प्रदेश नम्वर १ का मूख्यमन्त्री शेरधन राईले संघीयतालाई बलियो बनाउने शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कानून निर्माण गर्ने बताउनुभएको छ । प्रदेश नम्वर १ देशकै नमुना
