प्रदेश-१
असंवैधानिक कदमविरुद्ध वाइसीएल कानेपोखरीद्वारा पुत्ला दहन
शनिबार, ८ जेष्ठ २०७८, २२:३३
कानेपोखरी । नेकपा (माओवादी केन्द्र) कानेपोखरीको भातृ संगठन वाइसीएल नेपालको आयोजनामा शनिबार प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गरिएको छ। कानेपोखरी ४ बयरबनमा सामाजिक दूरी कायम गरि
ग्यास चुहिएर पाँचथरमा घरसहितको होटलमा आगलागी
शुक्रबार, ७ जेष्ठ २०७८, १७:१२
पाँचथर । कुम्मायक गाउँपालिका ४ रानीगाउँमा ग्यास चुहिएर एक होटलसहितको घरमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज बिहान करिब ७ बजेतिर आगलागी भएको जिल्ला
एक व्यक्ति एक सिलिण्डर अभियानमार्फत १२० अक्सिजन सिलिण्डर
शुक्रबार, ७ जेष्ठ २०७८, १६:५०
झापा । झापामा एक व्यक्ति एक सिलिण्डर अभियानले अक्सिजन अभावकै कारण कोरोना संक्रमितले ज्यान गुमाउन नपरोस भनेर १२० सिलिण्डर अक्सिजन ल्याएको छ । दोस्रो लहरको कोरोना भाइरसको संक्रमणको महामारीपछि देश
सवारी दुर्घटना १ जनाको मृत्यु
शुक्रबार, ७ जेष्ठ २०७८, १५:३६
झापा । झापाको कमल गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका–३ सानो केर्खामा बिहिवार राती पौने ९ बजे प्रदेश ३–०१–०२४ च ४५३५ नंम्बरको
मोरङको पथरीमा मध्यराति दुर्घटनामा परी दुई जनाको मृत्यु
बिहीबार, ६ जेष्ठ २०७८, २३:३५
पथरी शनिश्चरे । मोरङको पथरीमा मध्यराति सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परेका तीन जना गम्भीर घाइते छन् । पथरीशनिश्चरे नगरपालिका २ जयचौकस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार
प्रदेश १ मा एक हजार दुई सय छ जना कोरोना संक्रमित थपिए
बिहीबार, ६ जेष्ठ २०७८, ०१:०७
मोरङ । प्रदेश १ मा बुधबार १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४,
स्वास्थ्य सतर्कता अपनाउँदै योजनाहरुको अनुगमन् कार्य जारी
बिहीबार, ६ जेष्ठ २०७८, ०१:०३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले स्वास्थ्य सतर्कता अपनाउँदै नगरमा सम्पन्न र निर्माणाधिन भौतिक निर्माणका योजनाहरुको अनुगमन् कार्य जारी राखेको छ । यस क्रममा, नगर उपप्रमुख एवम् अनुगमन् समिति
आइसोलेसनको निर्माण कार्य अन्तिम चरणमा
बिहीबार, ६ जेष्ठ २०७८, ००:५८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका कोरोना भाइरस संक्रमितहरुका लागि आइसोलेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आइसोलेसनका रुपमा खडा गरिएको वडा नम्बर २ मा रहेको नगर अस्पतालको
ट्रेकिङ गएका शेर्पाको हिउँमा चिप्लेर मृत्यु
बिहीबार, ६ जेष्ठ २०७८, ००:४६
सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा
मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु
बुधबार, ५ जेष्ठ २०७८, ०४:१७
मोरङ । मोरङको बुढीगंगा गाऊपालिका ३ गोकुवा चोक स्थित कोशी लोकमार्गमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान का ५० बर्षीय बाल कुमार
