कमल गाउँपालिकाको जीवन चौकमा साप्ताहिक हाटबजार सुरुहुदै - Pahilo Online

कमल गाउँपालिकाको जीवन चौकमा साप्ताहिक हाटबजार सुरुहुदै

writer

झापा–ग्रामीण क्षेत्रमा उत्पादन गरेका बस्तु तथा उपभोग्य बस्तु किनबेच गर्न सहज होस भन्ने उद्देश्यले झापाको कमल गाउँपालिका वडां.४, ६ को संगम स्थल जीवन चौकमा यहीँ असोज ६ गते सोमबारका दिनबाट प्रत्येक सोमबार अथवा साप्ताहिक हाटबजार लाग्ने भएको छ ।

हिजो सम्पन्न भएको बजार व्यवस्थापन समितिको अध्यक्षमा बि.सप्लायर्स तथा बिजुली भण्डारका सञ्चालक राजकुमार तामाङ्ग सर्वसम्मत निर्वाचित भएका छन् । यस गाउँका उपभोक्ताहरु दैनिकी दमक, गौरादह, केरखा बजार सामान्य उपभोगिय वस्तुहरु लिन १ घण्टाको बाटो हिड्नु पर्न बाध्यता रहेको थियो।

यस गाउँका करिब २० वर्ष देखि किराना पसल सञ्चालन गर्दै आएका व्यवसायी अग्नि प्रसाद सुवेदीले जानकारी दिए। यस बजार व्यवस्यापन समितिमा २१ सदस्य चयन गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes