प्रदेश-१ Archives - Page 252 of 273 - Pahilo Online
थुनिएको सभाखोला खुलेपछि बहाव सामान्य

थुनिएको सभाखोला खुलेपछि बहाव सामान्य

बिहीबार, २६ भाद्र २०७६, १६:१८

संखुवासभा–बुधबार दिउँसो पहिरोले थुनिएको सभाखोला ताल खुलेको छ। सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको थियो। दिउँसो वर्षासँगै आएको पहिरोले थुनिएको सभाखोला बेलुका ८ बजेपछि खुलेको संखुवासभाका प्रहरी नायव उपरिक्षक

पहिरोले सभाखोला थुनिएर ताल बनेपछि बाह्रविसे बजार लगायतका बस्ती उच्च जोखिममा

पहिरोले सभाखोला थुनिएर ताल बनेपछि बाह्रविसे बजार लगायतका बस्ती उच्च जोखिममा

बुधबार, २५ भाद्र २०७६, २२:०२

संखुवासभा–जिल्लाको सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको छ। बुधबार दिउँसो वर्षासँगै आएको पहिरोले सभाखोला थुनिएपछि बाह्रविसे बजार लगायतका बस्ती उच्च जोखिममा परेको हो। दिउँसो ३ बजे तिर झरेको पहिरोले

बनिनसक्दै भत्किन थाल्यो गौरवको आयोजना मध्यपहाडी लोकमार्ग

बनिनसक्दै भत्किन थाल्यो गौरवको आयोजना मध्यपहाडी लोकमार्ग

बुधबार, २५ भाद्र २०७६, २१:३९

खोटाङ — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बाझेच्यानडाँडा–दिक्तेल सडक नसकिँदै भत्कन थालेको छ । पिचको काम नसकिँदै टेवा पर्खाल, पुलको जिप र छेउ भत्कन थालेको हो । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत

खोटाङमा काकामाथी खुकुरी प्रहार

खोटाङमा काकामाथी खुकुरी प्रहार

बुधबार, २५ भाद्र २०७६, २१:२६

खोटाङ – धारिलो हतियार प्रहार बाट एक जना गम्भिर घाईते भएका छन् । मझुवागढी नगरपालिक ५ का बलाराम कटुवाल लाइ उनकै भतिजा दिनेश कटुवालले टाउकोमा खुकुरी प्रहार गरि गम्भिर घाइते

पाँचथरमा आफैले घाँटी रेटी आत्महत्या

पाँचथरमा आफैले घाँटी रेटी आत्महत्या

बुधबार, २५ भाद्र २०७६, १५:५८

पाँचथर–पाँचथरको फिदिम नगरपालिका ८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । आज बिहान(बुधबार) साँढे ९ बजेको समयमा आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै

तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ असोज ४ गतेदेखि

तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ असोज ४ गतेदेखि

बुधबार, २५ भाद्र २०७६, १५:५१

पथरी – मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ यहि असोज ४ गतेदेखि १० गतेसम्म प्रतियोगिता हुनेभएको छ। गोल्डकपको बारेमा आयोजक डाँगीहाट युथ क्लबले सोमबार बिहान पत्रकार

हात्ती पिडीतलाई पथरी शनिश्चरे नगरद्वारा राहत प्रदान

हात्ती पिडीतलाई पथरी शनिश्चरे नगरद्वारा राहत प्रदान

मंगलवार, २४ भाद्र २०७६, २२:४६

पथरी–मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० जिरिखिम्ती र पशुपतिनगर क्षेत्रका हात्ती पिडीत ८ परिवारलाई नगरपालिका कार्यालयले आज राहत प्रदान गरेको छ ।जंगली हात्तीले गाउँ पसेर घर घरमा क्षति पुर्याएपछि

नेकपा संसदीय दलको बैठक – सांसदहरूले काम कारबाहीबारे सरकारको जवाफ माग

नेकपा संसदीय दलको बैठक – सांसदहरूले काम कारबाहीबारे सरकारको जवाफ माग

मंगलवार, २४ भाद्र २०७६, २२:३०

मोरङ –प्रदेश १ को नेकपा संसदीय दलको बैठकमा नेकपा सांसदहरूले काम कारबाहीबारे सरकारको जवाफ माग गरेका छन्। वर्षे अधिवेशन अन्त्यको संघारमा समीक्षा गर्न सोमबार बसेकोे बैठकमा सांसदले यस्तो बताएका हुन्।

धरानमा लागुऔषध सहित ३ जना पक्राउ

धरानमा लागुऔषध सहित ३ जना पक्राउ

मंगलवार, २४ भाद्र २०७६, २१:०९

सुनसरी–धरान उप–महानगरपालिका ८ बाट लागु औषध सहित ३ जना पक्राउ परेका छन् । सोमवार दिउँसो ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले को ४ प १७३५ र को १०

तेह्रथुममा जंगली च्याउ खाएर १ जना बिरामी

तेह्रथुममा जंगली च्याउ खाएर १ जना बिरामी

मंगलवार, २४ भाद्र २०७६, २०:५९

तेह्रथुमको म्याङलुङ गाउँपालिका ७ जिरीखिम्ती बस्ने ३० बर्षीया सुमित्रा नेपाली जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेकी छन् । सोमवार बेलुका खाना संगै जंगलबाट आफैले टिपेर ल्याएको च्याउ खादा बिरामी भएकी

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles