थुनिएको सभाखोला खुलेपछि बहाव सामान्य - Pahilo Online

थुनिएको सभाखोला खुलेपछि बहाव सामान्य

writer

संखुवासभा–बुधबार दिउँसो पहिरोले थुनिएको सभाखोला ताल खुलेको छ। सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको थियो। दिउँसो वर्षासँगै आएको पहिरोले थुनिएको सभाखोला बेलुका ८ बजेपछि खुलेको संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी मिम लामाले बताए।

बुधबार दिउँसो ३ बजे तिर झरेको पहिरोले बजारभन्दा तीन किलोमिटर माथि ४ र ६ वडाको बीचमा रहेको फाक्सीबुङमा ताल बनेको थि यो। अहिले खोलाको बहाव सामान्य बन्दै गएको उनले बताए। यसअघि खोला थुनिएर बनेको ताल फुट्ने डरले बाह्रबिसे बजारवासी त्रसित थिए। खोला पुनः सामान्य स्थितिमा फर्किने अवस्थामा रहेका त्रसित हुने अवस्था नरहेको उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes