प्रदेश-१
खोलाले बगाएर १ जनाको मृत्यु
शुक्रबार, १० आश्विन २०७६, २३:१९
लेटाङ । मोरङको लेटाङ नगरपालिका २ हाटखोलाका ७५ बर्षीय खड्ग कुमार मगरको स्थानीय नक्सल खोलाले बगाएर मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा दिशा गर्न खोलामा गएका मगर
डेढ महिनादेखी रिले अनसन बसेका कोशी पीडित अनसन स्थगित गरी जनजागरण अभियानमा
शुक्रबार, १० आश्विन २०७६, १७:३९
सुनसरी । डेढ महिनादेखि रिले अनसनमा बसेका कोशी नदी कटान डुबान संघर्ष समितिले अनसन स्थगित गरेका छन्। कोशी सम्झौता कार्यान्वयन हुनुपर्ने माग गर्दै रिले अनसनमा बसेका समितिले बिहीबारदेखि आन्दोलनको स्वरुप
पथरीमा बाइक र ट्याक्टर दुर्घटनामा बाइक चालकको मृत्यु
शुक्रबार, १० आश्विन २०७६, १५:३७
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नम्बर ३ सुन्दरी चौकमा आज बाइक र ट्याक्टर दुर्घटना हुदा १ को मृत्यु भएको छ । दक्षिण बाट उत्तर तर्फ जादै गरेको को २६ प
पथरीशनिश्चरे वडा न. ८ मा ज्येष्ठ कम्यूनिष्ट नागरिकलाई नेकपा को सम्मान्
शुक्रबार, १० आश्विन २०७६, १५:३०
पथरीशनिश्चरे । नेकपा पार्टी पथरीशनिश्चरे ८ स्थित वडा कमिटीले बिहिवार आयोजना गरेको दशैंतिहार, छैट शुभकामना तथा ज्येष्ठ कम्यूनिष्ट सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का आन्तरिक
गाँजा सहित दुहवीबाट १ जना पक्राउ
शुक्रबार, १० आश्विन २०७६, ०९:४२
सुनसरी । दुहवी नगरपालिका ७ भलुवाबाट १ केजी गाँजा सहित स्थानीय ६५ बर्षीय हकिम पासवानलाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा बिहिवार राती ८ बजे ईलाका प्रहरी कार्यालय
उदयपुरमा अरिंगालको टोकाइबाट एकको मृत्यु
शुक्रबार, १० आश्विन २०७६, ०९:३९
उदयपुर । उदयपुरको कटारी नगरपालिका ९ लिम्पाटरामा अरिंगालको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा लिम्पाटारका ३२ वर्षीय दलबहादुर परियार रहेका छन्। जिल्ला प्रहरीक
लगातार पहिरो खसेपछि कोसी राजमार्ग निर्माण ठप्प
शुक्रबार, १० आश्विन २०७६, ०९:२८
संखुवासभा । वैशाख पहिलो साताबाट संखुवासभाको मकालु गाउँपालिकाको क्षेत्रमा नियमित पहिरो खसेपछि सडक निर्माणको रोकिएको हो । लगातार पहिरो खसेपछि कोसी राजमार्ग अन्तर्गत दोभान बरुण नदी खण्डको सडक निर्माण ठप्प
बेलबारीका हरेक वडामा एक वडा एक उत्पादन
मंगलवार, ७ आश्विन २०७६, ०८:४७
सुरेश कार्की बेलबारी । बेलबारी नगरपालिकाका हरेक वडामा एक वडा एक उत्पादन कार्यक्रम शुरु भएको छ । यहिबिचमा वडा नम्बर ९ ले लिचि जोन कार्यक्रम अगाडि सारेको छ ।
भालुको आक्रमणबाट एक जना घाइते
सोमबार, ६ आश्विन २०७६, २२:५८
संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। भालुको आक्रमणबाट मकालु–२ बुङ्गिमका ३४ वर्षीय दावा नुर्बु शेर्पा घाइते भएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए।
इलाम कारागारमा एकैपटक १५७ जना कैदीबन्दीलाई सङ्क्रमण
सोमबार, ६ आश्विन २०७६, २२:५६
इलाम–क्षमता भन्दा बढी कैदीबन्दी रहेको इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन्। केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण
