उदयपुरमा अरिंगालको टोकाइबाट एकको मृत्यु - Pahilo Online

उदयपुरमा अरिंगालको टोकाइबाट एकको मृत्यु

writer

उदयपुर । उदयपुरको कटारी नगरपालिका ९ लिम्पाटरामा अरिंगालको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा लिम्पाटारका ३२ वर्षीय दलबहादुर परियार रहेका छन्।

जिल्ला प्रहरीक कार्यालय उदयपुरका अनुसार बुधबार घर नजिक रहेको चिलाउनेको रूखमा रहेको अरिंगालको गोलोमा आगो लगाउने क्रममा अरिंगालले टोकेर शक्त घाइते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes