पथरीमा बाइक र ट्याक्टर दुर्घटनामा बाइक चालकको मृत्यु - Pahilo Online

पथरीमा बाइक र ट्याक्टर दुर्घटनामा बाइक चालकको मृत्यु

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नम्बर ३ सुन्दरी चौकमा आज बाइक र ट्याक्टर दुर्घटना हुदा १ को मृत्यु भएको छ । दक्षिण बाट उत्तर तर्फ जादै गरेको को २६ प ४४६४ नम्बरको बाइक र विपरित दिशाबाट आउदै गरेको को २ च २८३२ नम्बरको टयाक्टर एकआपसमा ठोकिदा बाइक चालक रतुवामाई नगरपालिका १० बस्ने वर्ष ३५ का विमल न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी राज अधिकारीले बताएका छन् । डिएसपी अधिकारीका अनुसार ट्याक्टर चालक पथरीशनिश्चरे २ बस्ने बर्ष ३३ का गजेन्द« कार्की डोलीलाई नियन्त्रणमा लिइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes