प्रदेश-१ Archives - Page 228 of 274 - Pahilo Online
‘गो ब्याक इन्डिया’ को नारा लगाउदै झापाका विद्यार्थी संगठनको विरोध

‘गो ब्याक इन्डिया’ को नारा लगाउदै झापाका विद्यार्थी संगठनको विरोध

शनिबार, २३ कार्तिक २०७६, ०९:५४

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा विद्यार्थीले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन्। भारतले भर्खरै जारी गरेको देशको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी,

नमुना सामुदायिक वनले गर्यो ज्वेष्ठलाई सम्मान

नमुना सामुदायिक वनले गर्यो ज्वेष्ठलाई सम्मान

शनिबार, २३ कार्तिक २०७६, ०८:१९

लेटाङ । लेटाङ–३ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समूहको १९औं वार्षिक साधारणसभाका अवसरमा जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र पूर्व सञ्चालक सदस्यहरुलाई सम्मान गरिएको छ । शुक्रबार

पढ्नेभन्दा सिक्ने शिक्षामा जोड दिदै दमकमा नवसिर्जना मेला

पढ्नेभन्दा सिक्ने शिक्षामा जोड दिदै दमकमा नवसिर्जना मेला

शुक्रबार, २२ कार्तिक २०७६, २३:४२

झापा । शिक्षा क्षेत्रमा नयाँ प्रयोग र सिकाइ शैलीबारे छलफलका लागि दमकमा बुधबारदेखि नवसिर्जना मेला शुरु भएको छ। दमक नगरपालिकाको अगुवाइ र अमेरीकी दूतावासको बुक बस कार्यक्रमअन्तर्गत आयोजित मेला कात्तिक

हिमाल आरोहण अनुमतिबाट साढे ६ करोड रोयल्टी संकलन

हिमाल आरोहण अनुमतिबाट साढे ६ करोड रोयल्टी संकलन

शुक्रबार, २२ कार्तिक २०७६, २३:२८

सोलुखुम्बु । देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट शरद ऋतुमा छ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी संकलन भएको छ। ६२ देशका एक हजार १६२ आरोहीबाट उक्त रोयल्टी संकलन

संखुवासभाका ११ मतदानस्थल मध्ये १० मतादान स्थल संवेदनशील

संखुवासभाका ११ मतदानस्थल मध्ये १० मतादान स्थल संवेदनशील

शुक्रबार, २२ कार्तिक २०७६, २३:०९

संखुवासभा । आगामी मंसिर १४ गते संखुवासभाका दुई स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। यसका लागि निर्वाचन आयोगले ११ मतदान स्थल तोकेको छ। ११ मतदान स्थलमध्ये १० वटा सुरक्षाका हिसाबले सम्वेदनशील रहेको

भ्रमण वर्ष २०२० सफल बनाउन विराटनगर जेसीसको सप्ताव्यापी कार्यक्रम गर्ने

भ्रमण वर्ष २०२० सफल बनाउन विराटनगर जेसीसको सप्ताव्यापी कार्यक्रम गर्ने

शुक्रबार, २२ कार्तिक २०७६, २२:५४

मोरङ । सरकारले मनाउन लागेको ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले विराटनगर जेसीसले सप्ताव्यापी कार्यक्रम गर्ने भएको छ । सरकारले धेरैभन्दा धेरै पर्यटक भित्रयाउने लक्ष्य राखेका बेला विराटनर जेसीसले

त्रिभुवन आर्मी क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश

शुक्रबार, २२ कार्तिक २०७६, २२:३६

विर्तामोड । त्रिभुवन आर्मी क्लब झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेलमा सिक्कीम आक्रामक क्लब विरुद्ध कठिन जित निकाल्दै आर्मी फाइनलमा प्रवेश

प्रदेश १ सरकारले शहिदको परिवारलाई जनही ५ लाख दिने

प्रदेश १ सरकारले शहिदको परिवारलाई जनही ५ लाख दिने

शुक्रबार, २२ कार्तिक २०७६, २१:५०

मोरङ । प्रदेश १ सरकारले पञ्चायतकालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनाको परिवारलाई जनही ५ लाख दिने भएको छ । प्रदेश १ सरकारको बिहीबार बसेको मन्त्री परिषद्को बैठकले धनकुटाको खोकु छिन्ताङ

पार्किङ गरेको बस ब्याक भई किचेर सहचालकको मृत्यु

पार्किङ गरेको बस ब्याक भई किचेर सहचालकको मृत्यु

शुक्रबार, २२ कार्तिक २०७६, १४:५९

भोजपुर । भोजपुरको ट्याम्केमैयुम गाउँपालिका २ का २४ बर्षीय बिकाश राईको बसले किचेर मृत्यु भएको छ । भोजपुरबाट चखेवा चल्ने बा ४ ख ८५५९ नम्बरको बस चखेवामा पुगी पार्किङ गरेको

बिद्युतको तार सर्ट भई करेन्ट लागेर १ जनाको मृत्यु

बिद्युतको तार सर्ट भई करेन्ट लागेर १ जनाको मृत्यु

शुक्रबार, २२ कार्तिक २०७६, १४:५६

झापा । झापाको अर्जुनधारा नगरपालिका ३ कैजेरे बस्ने ५६ बर्षीय खम्ब बहादुर सेन्चुरीको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार दिउँसो २ बजेको समयमा आफ्नै घरको बिद्युतको तार सर्ट भई

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles