उर्लाबारीबाट बेपत्ता १३ बर्षीय राजेश कार्कीको खोजीमा सहयोग पुर्याउन आग्रह - Pahilo Online

उर्लाबारीबाट बेपत्ता १३ बर्षीय राजेश कार्कीको खोजीमा सहयोग पुर्याउन आग्रह

writer

उर्लाबारी । मोरङको उर्लाबारी ७ मिलडाँडा निवासी राजेश कार्की १३ बर्षीय राजेश कार्की बेपत्ता भएपछि घरपरिवारले खोजीमा सहयोग पु¥याईदिन आग्रह गरेको छ ।

हिजो (सोमबार) खाना खाएर साईकल लिएर निस्कीएका राजेश घर नफर्किर्एको र सम्पर्कमा नआएको दाजु रोशन कार्कीले जानकारी दिएका छन् । उनका साथीभाई लगायत सबैतिर खोजिसक्यौं, भेट्न सकेका छैनौ, दाजु रोशनले भने, प्रहरीमा आज राजेश हराएको उजुरी दिएका छौ । प्रहरीप्रसाशनले खोजीमा सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

रोशनले खोजी कार्य भईरहेको बताउदैं सबैमा खोजीका लागि सहयोग पुर्याईदिनुहुन आग्रह गरेका छन् । कोहि कसैले देख्नुभएको भने नजिकैको प्रहरी कार्यालय वा ९८००९८६६२६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes